Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्थानिय तहको चुहावट रोक

प्रभातफेरी अनलाइन ७८१८ पटक पढिएको प्रकाशित मिति: २०७४ माघ ९, मंगलबार (८ साल अघि)
Post Thumbnail

मुलुकमा संघिएताको अभ्यास सुरु भएको छ , सोही अनुसारको कार्यको लागि चौतर्फि ढंगबाट कार्य अगाडि बढेको छ । संघिएतनाको सुरुवाती बाटै त्यसको राम्रो व्यवस्थापन गर्न सके भावि दिनहरुमा सहज हुन्छ । सिंहदरबारको अधिकार गाउँ÷गाउँमा आई सकेको अवस्था रहेको छ । जनताको सम्पुर्ण कार्य आफ्नै गाउंमा हुने हुंदा सर्वसाधारण जनताहरु खुसि भएको अवस्था छ । तर स्थानिय तहका जनप्रतिनिधिहरुले जनताको मन जित्नको लागि निस्पक्ष, स्वतंन्त्र साथै पारदर्शीताको आधारमा कार्य गर्न जरुरी रहन्छ । निर्वाचनको समयमा कसले कसलाई मत दिए वा दिएनन् भन्ने बिषयलाई बिर्सदै आफुले पाएको जिम्मेवारी निष्पक्ष ढंगबाट सम्पन्न गर्नु पर्छ भन्ने बिषयमा केन्द्रित हुन जरुरी रहन्छ ।

स्थानिय तहको सम्पुर्ण आय व्यय विवरण पारदर्शी ढंगबाट सामान्य जनताले समेत जानकारी पाउने ढंगबाट शार्वजनिक गर्नु आवस्यक रहन्छ । संघिएताको सुरुवातिकै समयमा स्थानिय तहमा व्यापक मात्रामा चुहावट हुन थालेको चर्चा आउन थालेको छ । स्थानिय तहले संकलन गर्ने राजस्वकै आधारमा बिकास निर्माण कार्य गर्नु पर्ने भएकोले राजस्व चुहावटलाई रोक्नु पहिलो दाईत्व हुन्छ । त्यसैगरी विकास निर्माणको लागि छुट्याईएको रकममा समेत चुहावट हुने गरेको जन गुनासो आएको छ । बिकासको लागि छुट्याएको रकम अनुसारको कार्य नगर्दा गुणस्तर हिन कार्य हुंदा स्थानिय तहका जनताहरु रुस्ट भएका छन् । जनप्रतिनिधिहरुले ईन्धन, सञ्चार, अतिथि सत्कार लगायतका बिर्षकमा धेरै खर्च देखाउने गरेको जनगुनासो आएको छ ।

चुहावटलाई रोक्नको लागि स्थानिय तहका जनप्रतिनिधिहरुले वडा÷वडा बाट संकलन हुने राजस्वको लागि अनलाईनको व्यवस्था गर्न जरुरी छ । अनलाईन व्यवस्था नगरी १८ औं शताब्दिको सैलिबाट रसिद काटेर राजस्व संकलन गर्दा चुहावट हुने संम्भावना बढी रहन्छ, मुलुकका बिभिन्न स्थानिय जतहमा रसिद काट्दा सेवाग्राहिलाई दिने रसिदमा र कार्यालयमा रहने वसि कपिमा फरक फरक रकम उल्लेख गरेर चुहावट गर्ने गरेको पाईएकोले त्यस्ता कार्यमा चनाखो हुन जरुरी छ । त्यसैगरी इन्धनको सिर्षकमा हुने चुहावटलको बिषयमा समेत चनाखो हुन जरुरी रहन्छ । विकास निर्माणको लागि छुट्याईएको वजेट अनुसार काम भए नभएको बिषएमा समेत मसिनो ढंगबाट निगरानि गरेमा चुहावट रोकिन सक्छ ।

  • स्थानिय तहको चुहावट रोक
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0