Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको बार्षिकोत्सव सम्पन्न

प्रभातफेरी अनलाइन ५५२७ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन ७, सोमबार (८ साल अघि)
Post Thumbnail

बनेपा-ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको बार्षिकोत्सव भव्य ढंगबाट सम्पन्न भएको छ । आधुनिक तरीकाले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको प्रतिष्ठानले प्ले गुप्रदेखि स्नातकोत्तरसम्म सफलतापूर्वक शिक्षा प्रदान गर्दै आएको छ ।

फरकशैलीवाट संचालित प्रतिष्ठानको बार्षिकोत्सव शिक्षासेवी तथा समाजसेवी राजेन्द्रगोविन्द जोशीको प्रमुख आतिथ्यतामा बनेपा पाटी भेन्यूमा संचालन भएको हो । कार्यक्रममा प्रमुख अतिथी जोशीले शिक्षाको विकासविना मानव जीवनको विकास असंम्भव रहेको बताउनु भयो । उहाँले ज्ञानकुञ्ज जस्ता शैक्षिक धरोहरहरु आजकोे आवश्यकता रहेको औल्याउँदै काभ्रेको आवश्यकता अनुसार ज्ञानकुञ्जले निरन्तर शिक्षादिनेको लागि शुझाव दिनु भयो ।

कार्यक्रममा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका अध्यक्ष सुरकृष्ण वैद्यले काभ्रेको आवश्यकता अनुसार शिक्षादिने बिषयमा आफूहरु गम्भिर भएर अघि बढेको बताउनु भयो । आगामी दिनहरुमा अझ परिष्कृत रुपमा अघि बढ्ने बचतबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानका प्रबन्ध निर्देशक प्रताप वैद्य, संचालक आत्मराम थापाले काभ्रेको शैक्षिक विकासमा आवश्यकता अनुसार काम गरिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

कार्यक्रमको समापन गर्दै विद्यालयको भाईस प्रिन्सिपल विपना कोईरालाले विद्यालयले आगामी दिनहरुमा गर्ने र अहिले गरिरहेको कृयाकलाप तथा उन्नतीको बारेमा प्रकाश पार्नु भएको थियो । कार्यक्रममा क्याम्पसका सहायक प्रमुख नवराज चौलागाईले क्याम्पसको अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो ।
विद्यालयका विद्यार्थी स्व.कृष्णराम (प्रमोद) पुर्काेटीको सम्मानमा मौन धारण समेत गरिएको कार्यक्रममा एस.इ.ई विद्या न्यौपाने, कक्षा १० मा अध्ययरत विद्यार्थी दीक्षा थापा, अभिभावक ई.विजय गुप्ता, शिक्षाविद् कृष्ण जी वैदार, फणिन्द्र अधिकारी, यादवथापालाई सम्मान गरिएको थियो । विद्यालयमा कार्यरत प्रशासन प्रमुख अर्जुन खड्का, शिक्षक सुरज अधिकारी, दिनेशराज थापा, यशोदा चापागाई, रिना बिष्ट, ज्ञानी केसी, सुरेन्द्र श्रेष्ठ, चालक राजनमहत र कार्यालय सहायक हरिशरण रायमाझीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष सत्यनारायण श्रेष्ठ, ईलाका प्रहरी कार्यालय बनेपाका निरिक्षक सुनिल जंग शाह, होटल सेन्चुरीका अरुणकाजी वैद्य, ग्रेस ल्याण्ड मा.वि.का प्रिन्सिपल सुजेन्द्र श्रेष्ठ, ज्ञानविकास सामुदायिक पुस्तकालयका ओम श्रेष्ठ, बनेपा नपा ८ का अध्यक्ष दानबहादुर मानन्धर, नेपाल परिवार नियोजन संघ काभ्रेका सभापति शुभराजजोशी, ज्ञानकुञ्ज क्याम्पसका पूर्व क्याम्पस प्रमुख जेण्डी वादे, बागमती मा.वि.का प्रिन्सिपल दिपेन्द्र बहादुर बिष्ट,पत्रकार केशवराज पौडेल, रामसुन्दर आचार्य, प्रल्हाद शर्मा, लक्ष्मण तिमल्सिना, हरि न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

  • ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको बार्षिकोत्सव सम्पन्न
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0