Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ७, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भाषणले हुने भए पाखुरी किन चल्नु पथ्र्याे–मत्छेमाया

प्रभातफेरी अनलाइन ४४९७ पटक पढिएको प्रकाशित मिति: २०७६ श्रावण ७, मंगलबार (६ साल अघि)
भाषणले हुने भए पाखुरी किन चल्नु पथ्र्याे–मत्छेमाया

पनौती-धार्मिक आस्थाको आधारमा उत्तर प्रयाग भनेर चिनिने त्रिवेणीघाटमा जम्मा भएको सयौं आमा दिदी बहिनीहरुको बीचमा मत्छेमाया जंगमलाई निकै चटारो परेको देखिन्छ । उनका दुई हात दुई पाउ एकै पटक चलायमान हुने भए त्यो पनि प्रयोग गर्न पछि नपर्ने किसिमले प्रस्तुत हुनु भएको सहजै अनुमान गर्न सकिन्थ्यो भने मुख पनि त्यतिकै चलेको थियो ।

उहाँको एउटै गुनासो थियो–भाषण होइन काम गर्नुहोस् भाषणले हुने भए यो ७५÷८० वर्षको उमेरमा किन पाखुरी चलाउने पथ्र्यो भन्दै बर्बराउदै सरसफाईमा तल्लिन हुनु हुन्थ्यो । उहाँकै अनुसरण गर्दै सयौंको संख्यामा रहेका महिला दिदीबहिनीहरुको हातमा झाडु, कुटो, कुचो लगायत आवश्यक सामानहरु सहित समर्पित भएर सरसफाइमा व्यस्त हुनु हुन्थ्यो ।

सोही अवसरलाई उपयोग गर्ने जमर्को सहित बाग्मती बचाऔं अभियानका अभियन्ताहरु पनि दलबल सहित होस्तेमा हैसे गर्न पुग्नु भएको थियो । त्यसै गरी रोटरियनहरु, लायन्सहरु, लियोहरुको बाक्लो उपस्थिति थियो भने त्यसैगरी त्रिवेणी नागरिक सरसफाई अभियानलाई हौसला प्रदान गर्न पशुपति विकास कोषका अध्यक्ष डा.प्रदिप ढकाल, बाग्मती सरसफाइ अभियानका अध्यक्ष नरेन्द्रराज बस्नेत, अभियन्ता योजनाकार केशव प्रसाद पुडासैनी, लायन्स क्लब अफ काठमाडौं इन्दे्रश्वर काभ्रेका पदाधिकारीहरु, राजनीतिज्ञ मधुप्रसाद आचार्य, त्रिवेणी घाट सरसफाइ आमा समूह, काभ्रेली सक्रिय महिला समाज लगायत विभिन्न संघसस्थाहरुको उक्त अभियानमा सहभागीता जनाएका थिए । उक्त अभियानको २० औं हप्ता पार गरेको अवसरलाई अझ उर्जाशिल बनाउन पनौती नगरपालिका वडा नं ७ वडा समितिको बिषेश सकृयतामा उक्त अभियानमा सहभागि अग्रज अभियन्ताहरुलाई सोहि अवसरमा सम्मान गरिएको थियो ।

उक्त सम्मान कार्यक्रमको प्रमुख आकर्षक सामाजिक अभियन्ता पशुपति बिकास कोषका अध्यक्ष डा.प्रदिप ढकालको कथन थियो सामाजिक सेवा गर्छु भनेर मात्र हुंदैन, संकल्पित हुन सक्नु पर्छ, तव मात्र सामाजिक सेवा—सेवामा रुपान्तरण हुन्छ । त्यसैले भन्न जति सजिलो छ, व्यवहारमा उतार्न उतिनै कठिन रहेको बताउनु भयो । बागमती बचाउ अभियानका योजनाकार केशव प्रसाद पुडासैनीले पुर्खाहरुले संरक्षण गरेर राखीदिएको धरोहरलाई संरक्षण गर्नु हाम्रो दायित्व हो । त्यसैले प्रत्येक नागरिकले आफ्नो दायित्व भुल्नु भएन, यदि हामि सवैले आ—आफ्नो ठाउंवाट जिम्मेवारी लिने हो भने यो समस्या नै नआउने उहांको तर्क थियो ।

उक्त अवसरमा बाग्मती सरसफाइ अभियानका अध्यक्ष नरेन्द्रराज बस्नेत, पनौती नगरपालिका वडा नं ७ का कार्यबाहक अध्यक्ष पुरुषोत्तम कर्माचार्य लगायतका अभियन्ताहरुले त्रिवेणी सरसफाई अभियानका बारेमा चर्चा गर्नुभएको थियो । उक्त अवसरमा सहभागि अभियन्ताहरुलाई वडा कार्यालयको तर्फबाट सम्मान गरिएको थियो । सो सम्मान कार्यक्रमको अध्यक्षता कार्यवाहक अध्यक्ष पुरुषोत्तम कर्माचार्यले गर्नुभएको थियो । पुण्यमाता सरसफाइ अभियानका रुपमा स्थापित गरिएको अभियन्ताहरुले स्मरण गराएका थिए ।

  • भाषणले हुने भए पाखुरी किन चल्नु पथ्र्याे–मत्छेमाया
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन ६ गते बुधबार

    २०८२ साल फागुन ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    बहुप्राविधिक शिक्षालय स्थानान्तरणमा जनअसन्तुष्टि

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    काभ्रे–२ मा बसुन्धरा हुमागाईको समाजवादी संकल्प कृषि, पूर्वाधार र रोजगारीमार्फत् समृद्धिको एजेण्डा

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    नेकपाको सरकार बने डेढ बर्षभित्र देश पूर्ण रुपमा विद्युतीकरण हुन्छ

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी सयौं नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0