Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कोभिडका बारेमा काभ्रे कांग्रेसले मुख खोल्यो

प्रभातफेरी अनलाइन ५२०६ पटक पढिएको प्रकाशित मिति: २०७८ बैशाख २९, बुधबार (४ साल अघि)
कोभिडका बारेमा काभ्रे कांग्रेसले मुख खोल्यो

काभ्रे । जिल्ला सचिव दिनेश लामाले विज्ञप्ति जारी गर्दै कोभिडका बारेमा नेपाली कांग्रेस काभ्रेको धारणा सार्वजनिक गरेको छ ।

जनताको स्वास्थ्यप्रति उदासिन नबन्न सरकारलाई आग्रह गरेको छ । पार्टीका जिल्ला सचिव दिनेश लामाले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

‘दोश्रो चरणको कोभिड–१९ को महामारी दिनानुदिन बढ्दै गएको छ । दैनिक हजारौको संख्यामा कोभिडका विरामीहरु बढ्दै गएका छन् । विरामीहरुको लागि अत्यावश्यक अक्सिजन, भेन्टिलेटर, आईसियु बेड लगायत औषधीको अभाव बढेको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘अक्सिजन नपाएर विरामी छट्पटाएर मर्नु परेको, अस्पतालमा बेड नपाएर र अस्पतालको बेडको खोजी गर्दागर्दै एम्बुलेन्समा नै विरामीले मृत्युवरण गर्नु परेको जस्ता दर्दनाक परिस्थिति सृजना भएको छ । यस्तो परिस्थितिमा नेपाल सरकार कोभिड रोकथाम तथा नियन्त्रण र विरामीको उचित उपचारमा भन्दा संघदेखि प्रदेशसम्मको सत्ता जोगाउने तिकडम, औषधी तथा खोप खरिदमा कमिसनको खेलोमेलो जस्ता घृणित कार्यमा व्यस्त छ । सरकारको यस्ता घृणित तथा जनताको स्वास्थ्यप्रतिको उदासिन कार्यको जति निन्दा गरेपनि पर्याप्त हुँदैन ।’

महामारीको बेलामा विवाह तथा ब्रतवन्ध जस्ता भिडभाड हुने कार्यको लागि प्रशासनले दिएको छुट उचित नभएको भन्दै त्यसको लागि प्रशासनको ध्यानाकर्षण समेत गराएको विज्ञप्तिमा उल्लेख छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0