Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कोरोना विशेषको प्रभाव, कृषकलाई राहत

प्रभातफेरी अनलाइन ४६५४ पटक पढिएको प्रकाशित मिति: २०७८ जेष्ठ १४, शुक्रबार (४ साल अघि)
कोरोना विशेषको प्रभाव, कृषकलाई राहत

बिपशना शाक्य

पनौती/ रेडियो रोशिको कोरोना बिशेष कार्यक्रममा नगरमा भए गरेका गतिविधिका बारेमा प्रतिक्रिया व्यक्त भए पश्चात् कृषकलाई शिल अवधिमा पनि कृषि जन्य उत्पादनमा बिशेष दुधजन्य उत्पादन बिक्री गर्न छुट भएको छ ।

बुधबारबाट कृषकका लागि यस किसिमको प्रबन्ध मिलाइएको नगर प्रमुख भिम न्यौपानेले बताउनु भएको छ । शिलको अवधीमा दुधसंकलन केन्द्रको अवस्था के छ ,कृषकको अवस्था कस्तो छ भनेरै नगर भित्र रहेका सबै कृषि तथा पशु फमको निरिक्षण गरि आवस्यक सुझाव समेत दिइएको प्रमुख न्यौपानेले बताउनु भएको छ । स्वास्थको मापदण्ड भित्र रहेर भेटनरी,ओषधी पसल र दुधजन्री उत्पादनलाई सहजीकरण गरिएको बताउनु भएको छ ।

खुवा बनाउँदै

खुवा बनाउँदै

मंगलबार भएको संवाद सुने पछि कृषकलाई पर्न गएको समस्या सम्बोधन गरेको कृषि तथा पशु शाखा प्रमुख पशु बिज्ञ मणि प्रसाद सापकोटाले बताउनु भएको छ । अब कृषकले आफ्नो उत्पादन मध्य दुधलाइ प्रत्येक दिन बिहान ५ बजे देखि ७ बजे सम्म र साझ ६ बजे देखि ७ बजेसम्म बजारीकरण गर्न पाउने भएका छन् । यो निर्णयले आफुहरुलाइ ठूलो राहत मिलेको बिन्दवासिनी पशु फमका संचालक सन्तोष राउतको प्रतिक्रिया छ । कृषकका पीडा सम्बोधन गरेर सन्चारकर्मी प्रल्हाद शर्माले अनुकरणीय योगदान गर्नु भएको छ भन्दै संचारकर्मी शर्मा प्रती कृतज्ञता समेत व्यक्त गरेको बताउनु भएको छ ।

भकारो सोह्रर्दै सचांलक सन्तोष राउत

यसैगरी गमला राउतको कथन छ :- हामी त अब सकियौं भन्ने अवस्थामा पुगेका थियौ नगरको पछिल्लो निर्णयले राहत भएको छ । यो अवस्था शृजना गरिद्ने तपाई संचारकर्मि प्रती आभारी छौ किन कि भरखरै ध्वस्त भएको व्यावसायलाई उठाउने प्रयासमा थियौं कोरोनाले बज्रपात गरिदिन पुग्यो त्यसमा पनि नगरद्रारा जारी शिलले त प्राण नै जाने अवस्थामा पुगेका थियौं ! यो निर्णयले धेरै राहत मिलेको छ । नत्र हामी फम संचालक को मर्नु बाहेक बिकल्प थिएन भन्नू हुन्छ गमला राउत ।

स्मरण रहोस् संचारकर्मी शर्माले रेडियो रोशिको कोरोना विशेष कार्यक्रममा शिलका कारण कृषक माथी पर्न गएको असुबिधा प्रती नगरको ध्यानाकर्षण गराउनु भएको थियो। कार्यकर्म संचालिका सृजना तामङ्गसङ्गको संवादमा उक्त बिषयका बारेमा अबगत गराएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0