Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दुुव्र्यसनीका कारण जोखिम बन्दैछ धार्मिक नगरी पनौती

प्रभातफेरी अनलाइन ५५६८ पटक पढिएको प्रकाशित मिति: २०७८ अषाढ २२, मंगलबार (४ साल अघि)
दुुव्र्यसनीका कारण जोखिम बन्दैछ धार्मिक नगरी पनौती

काभ्रे (पनौती) । विगतमा पनि यस किसिमका दुव्र्यवहारहरु नभएका होइनन् । ज्यादतीले हद नाघेपछि विष्फोट हुनु नौलो होइन । जसको पछिल्लो घटनाले पनौतीवासीका लागि पिडादायी बन्यो । अनायासमा चेलीले झण्डै बलत्कृत हुनपर्ने अवस्था सिर्जना भइसकेको थियो । उनको सुझबुझका कारण उनी जोगिइन् ।


स्थानीय बालकृष्ण प्रजापतिका अनुसार जुन किसिमका गतिविधिहरु बढ्दै गएका छन्, त्यसतर्फ सम्बन्धित सरोकारवाला निकायले चासो नदिएकै कारण यस किसिमका जघन्य घटनाहरु घट्न गएको बताउनुहुन्छ । केही दिन अघि घटेको घटनालाई लिएर यतिबेला सामाजिक अभियान्ता, सहकारीकर्मीहरु लगायत स्थानीयहरलार्य चिन्तित बनाएको छ । उक्त घटनाका बारेमा स्थानीयहरुको गुनासो छ, सम्बन्धित निकायहरुको खेलाञ्जीको कारण दुव्र्यसनीहरुको मनोबल बढ्दै गएकाले आज यो घटना घट्न पुग्यो । यस किसिमका गतिविधि नियन्त्रण गर्नका लागि सो क्षेत्रमा सिसि क्यामेरा लगायत सुरक्षा निकायको उपस्थिति अनिवार्य उक्त घटनाका बारेमा गम्भीर ध्यानाकर्षण गराएका छन् ।
पनौती नगरपालिका वडा नं. ६ मा अवस्थित झोलुङ्गे पुलदेखि तरकारी बजारसम्म निस्किने बाटोको दायाँबायाँ फैलिएको झाडी फाँड्न तम्सिएका छन् । जसको कारक तत्वको रुपमा त्यो मार्ग प्रयोग गर्ने विशेषतः महिलाहरुमाथि भएका दुव्र्यवहारहरु नै देखिएका छन् । दिनप्रति दिन घटेका दुव्र्यसन तथा लुटपातका घटनाले उक्त स्थान असुरक्षित बन्दै गएको स्थानीयहरुको गुनासो सार्वजनिक भएपश्चात् ज्योति मिर्मिरे सामुदायिक साकोस लगायतका संघ संस्थाले उक्त क्षेत्रको झाडी फाँडेर बाटो सहज बनाएका छन् ।
साकोसका सचिव दिपक दाहालका अनुसार सामाजिक दायित्व अन्तर्गत यस किसिमका अभियानमा हामी सदैव समर्पित हुँदै आएका छौं । यो प्रत्यक नागरिकको दायित्व पनि हो भन्ने लाग्छ भन्नुहुून्छ सचिव दाहाल ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

    भूपूसैनिक सहकारीको पन्ध्रौं साधारणसभा सम्पन्न

  • पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

    पनौतीको १६औं नगर सभाबाट ४६ करोड बजेट कटौती

  • चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

    चौरीदेउराली सरकारकाे आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम

  • Post Thumbnail

    बेथानचोक गाउँपालिकाको आ.व. २०७९÷०८० को वार्षिक नीति तथा कार्यक्रम

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0