प्रभातफेरी अनलाइन२२ पटक पढिएको | २०८३ आश्विन ७, बुधबार
काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्रीको समेत कार्यभार सम्हालिरहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज बिहान शिष्टाचार भेट गरेका छन्।
शीतल निवासमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।