Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चुनाव हुन्छ ढुक्क भएर भोट हाल्नुहोस्ः गृहमन्त्री

प्रभातफेरी अनलाइन ५११४ पटक पढिएको प्रकाशित मिति: २०७४ बैशाख १४, बिहिबार (९ साल अघि)
चुनाव हुन्छ ढुक्क भएर भोट हाल्नुहोस्ः गृहमन्त्री

धुलिखेल / उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि ११ जिल्लामा विप्लप माओवादीले अवरोध गर्न सक्ने भन्दै त्यस तर्फ ध्यान दिन सुरक्षा निकायलाई निर्देशन दिएका छन । उनले जुन सुकै परिस्थती आएपनि निर्वाचन भइ छाड्ने दावी गदै जुन सुकै परिस्थितिको सरकार सामाना गर्न तयार रहेको बताए ।
उनले उम्मेदार र मतदाताको सुरक्षा दिन सरकार तयार रहेको बताए । सरकार मतदातालाई सुरक्षा दिन तयार छ, जुनसुकै परिस्थिति भएपनि नडराउनु, ढुक्क भएर मतदान गर्नुहोस् । मधेसी मोर्चालाई पनि निर्वाचनमा सहभागि गराउने वातावरण निर्माण हुन लागेको बताए । मध्यमाञ्चल क्षेत्रीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न शुक्रबार काभ्रेको धुलिखेल आएका उपप्रधान तथा गृहमन्त्री निधिले पत्रकारसंग कुरा गर्दै उक्त कुरा बताए । उनले मधेसी मोर्चासंग निरन्तर संबाद र छलफलमा लागिरहेको जानकारी दिए ।
निर्वाचालाई कसरी भयरहित बनाउने भन्ने बिषय साझा जिम्मेवारी हाम्रो हो ।, सुरक्षा प्रमुखहरुलाई निर्देशन दिदै भने, ढुक्क र निर्भिक भएर कुनै पनि भ्रममा नपरी निर्वाचन सफल गर्न काम गर्नुस ।’ स्थानिय तहको निर्वाचन विथोल्नेलाई कडा कारबाही गर्ने चेतावनी दिए । निर्वाचन विथोल्नेप्रति सरकार कडा ढङगले प्रश्तुत हुन्छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै गृहसचिव लोकदर्शन रेग्मीले नजिकिदै गएको निर्वाचनको सुरक्षा व्यवस्थालाई सहजिकरण गर्दै कानुनी अड्चन बाहेकका अन्य मापदण्ड मिचेर भएपनि सुरक्षा व्यवस्था विश्वसनीय वातावरण बनाउन जिल्लाका प्रमुख सुरक्षा निकायहरुलाई निर्देशन दिए । कर्तव्यपथमा डटेर लाग्नुस ‘हनुमान जसरी दायाबाया बसेर तपाईंहरुको संरक्षण हामी गर्छौ । उनले भने । कार्यक्रममा क्षेत्रीय प्रशासक शम्भू कोइराला, प्रहरी महानिरिक्षक प्रकाश अर्याल, शसस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीको उपस्थिती रहको थियो । भने लगाएत ११ जिल्लाका प्रमुख जिल्ला अधिकारले चुनावको सुरक्षा सम्वन्धमा विप्लव माओवादीको निर्वाचन लक्षित कार्यक्रम, भएकाले सुरक्षाका लागि सवारी साधनको अभाव र दुर्गम क्षेत्रमा आवश्यकता अनुसार हेलिकोप्टरको प्रयोग समेत गर्ने तयारी गर्नुपर्ने माग राखेका थिए ।
मध्यमाञ्चाल विकास क्षेत्रका एघार जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे,नुवाकोट,रसुवा, धादिङ सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली प्रमुख जिल्ला अधिकारी सहित नेपाल प्रहरी, नेपाली सेना,शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख सहभागी भएको सुरक्षा व्यवस्था महाशाखा प्रमुख प्रवक्ता वालकृष्ण पन्थीले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0