Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १६, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पाँचखालका नेताले सम्झिय शहिद परिवारलाइ, फलफुलको झोला बोकेर नेताहरु घरघरमा

प्रभातफेरी अनलाइन ५३१५ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २१, सोमबार (५ साल अघि)
पाँचखालका नेताले सम्झिय शहिद परिवारलाइ, फलफुलको झोला बोकेर नेताहरु घरघरमा

पाँचखाल-नेकपा माओवादी (केन्द्र) पाँचखालका नेताहरु शहिद परिवारको घरघरमा गएर भेटघाटमा जुटेका छन् । सहिद सप्ताहको क्रममा पाँचखाल नगरमा रहेका १२ सहिद परिवार र ४ वेपत्ता परिवारलाई भेट्दै उनिहरुको अवस्थाका बारेमा जानकारी लिएका छन् ।

२० र २१ गते र्दुइ दिन नेकपा माओवादी केन्द्र पाँचखाल नगरकमिटिको अध्यक्ष मणिराज गौतमको नेतृत्वमा नगर तथा क्षेत्रिय कमिटिका पदाधिकारीहरुले भेटघाट अभियान सञ्चालन गरेका थिए । अभियानमा सहिदपरिवारको अवस्था अन्तर्गत शिक्षा, स्वास्थ्य लगायतको बिषयमा जानकारी लिएका थिए ।
भुकम्प बाट पिडित भएका सहिद परिवारहरुले राहत पाए नपाएको, पुनर निर्माण कार्यको अवस्था साथै सहिद परिवारको नाउमा राज्यवाट पाउनु पर्ने राहत पाए नपाएको साथै समस्याको बारेमा जानकारी लिएका थिए । अभियानको क्रममा स्थानिय तह संञ्चालन, बाम एकताको बिषयमा जानकारी दिने तथा शुझाव लिने समेतको कार्य भएको जानकारी प्राप्त भएको छ ।


घरघरमा फलफुलको झोला बोकेर नेताहरु टुप्लुक्क आई पुग्दा कतिपय सहिद परिवारहरु भक्कानिदै जनदुद्धको क्रममा गुमाएका आफ्ना परिवारलाई सम्झदै आा बलिन्दरा वगाएको समेत पाईएको थियो । पुन समालिदै आफ्नो सन्तान गुमेपनि उनिहरुले हिडेको बाटो नविराईकन हिड्दै जनयुद्धकै यजेण्डा अनुसार कार्य हुदै गएकोमा सहिदको सपना पुरा हुनेमा आशाबादि हुदै नेताहरुलाई आसिर्वाद प्रदान गरेको दृस्यहरु पनि देखिन्थ्यो ।

  • पाँचखालका नेताले सम्झिय शहिद परिवारलाइ
  • फलफुलको झोला बोकेर नेताहरु घरघरमा
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0