Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २१, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सार्वजनिक सम्पत्तिको सुरक्षामा बनेपाको अग्रसरता

प्रभातफेरी अनलाइन ६९९७ पटक पढिएको प्रकाशित मिति: २०७४ फागुन २२, मंगलबार (८ साल अघि)
सार्वजनिक सम्पत्तिको सुरक्षामा बनेपाको अग्रसरता

बनेपा-सर्वजनिक सम्पत्तिको संरक्षण गर्नु नगरको दायित्व भएको भन्दै बनेपा नगरले सम्रक्षणको अभियान थालेको छ । सार्वजनिक जग्गा कब्जा गरी नीजि प्रयोजनमा ल्याउन थालेपछि नगरपालिकाले सार्वजनिक जग्गा सरक्षण र जग्गाको प्ललिटङ्ग रोक लगाउने तयारी गरेको हो । नगरको क्षेत्र भित्रपर्ने विभिन्न धार्मिक स्थलहरुको आसपास, सामुदायिक बन, पानीघाट, चरण लगायको जग्गा संरक्षण कार्यको लागि नगरले अग्रसरता देखाएको छ ।

बनेपा अरनिको राजमार्ग छेउछाउको अतिक्रमण हटाएसँगै नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण हटाउँदै संरक्षण गर्ने तयारी शुरु गरेको नगरपालिकाका प्रमुख लक्ष्मीनरसिं बादेले बताए । विशेषगरी बनेपाको नयाँ बस्ति क्षेत्र, चण्डेश्वरी, धनेश्वर, बुडोल, सामुदायिक बन आसपास भएको अतिक्रमणलाई तत्काल रोक्ने र नगरपालिका आफैले उक्त जग्गाहरु सरंक्षण गर्ने तयारी गरेको हो । नगरपालिकालमा धार्मिक क्षेत्रका जग्गाहरु अतिक्रमण भएको गुनासो मौखिक मात्रै नभई लिखित रुपमै दर्ता भए पनि जनप्रतिनिधि विहिन हुँदा जग्गाका दलालहरुले सार्वजनिक जग्गालाई समेत नीजि बनाउँदै प्लटिङ्ग गरी ब्यक्तिगत लाभ लिदै आएका थिए ।

जथाभावी जग्गा प्लटिङ्ग गर्दा नगरपालिकाले दिने सेवा सुविधा समेत उपलब्ध गराउन कठिन भएको नगरपालिकाले बताएको छ । ढल तथा फोहोर ब्यवस्थापन, खानेपानी, विजुली, शिक्षा, स्वास्थ्य, मनोरञ्जन र सुरक्षाका हिसावले नगरपालिकाले उपलब्ध गराउनु पर्ने सेवा अब्यवस्थित बसोबास र बस्ति हुँदा समस्या परेको भन्दै नगरपालिकाले त्यस्तो प्लटिङ्गलाई रोक लगाउने तयारी गरेको हो । बनेपाको पुण्यमाता खोला करिडोरमा भएको अतिक्रमण पनि नगरपालिकाले हटाउने तयारी गरेको छ । धनेश्वर मन्दिर क्षेत्रको सार्वजनिक जग्गा ब्यक्तिहरुले अतिक्रमण गरेको, सार्वजनिक जग्गाबाट नीजि लाभका लागि ब्यक्तिगत प्रयोग भएको भन्दै नगरपालिकामा उजुरी समेत परिसकेको छ । जग्गा प्लटिङ्ग गर्ने दलालहरुले धनेश्वर मन्दिर क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण गरी नीजि स्वार्थका लागि प्रयोग गरिएकोले तत्काल रोक लगाउन माग गर्दै नगरपालिकामा उजुरी परेको छ ।

स्थानिक अजुरिको आधारमा नगरले अग्रसरता देखाउंदै कार्य नगरको यस्तो सकारात्मक कार्यलाई नगरवासिले पुर्ण रुपमा साथ दिने भएको छन् । बिगत लामो समयदेखि सार्वजनिक सम्पत्तिको संरक्षणको लागि पहल भएपनि स्थानि निकाय जनप्रतिनिधि बिहिन भएकोे कारणले गर्र्दा हुन सकेको थिएन । जनप्रतिनिधिको आगमन सगे जिल्लाका सम्पुर्ण स्थानिय तहहरुमा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न माग भए पनि स्तो कार्यको सरुवातको लागि बनेपा पहिलो भएको छ ।

  • सार्वजनिक सम्पत्तिको सुरक्षामा बनेपाको अग्रसरता
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0