प्रभातफेरी अनलाइन२१ पटक पढिएको | २०८३ श्रावण १५, शुक्रबार
काठमाडौ / नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर २ लाख ८५ हजार रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले घटेर ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ।