प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २८ मिनेट अघि
काठमाडौं । आफूलाई गैरकानुनी रूपमा प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएको दाबीसहित दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन शुक्रबार दर्ता भएको छ।
उनले बिहीबार वकिलमार्फत निवेदन पेस गरेका थिए। अध्ययनका क्रममा रहेकाले बिहीबार दर्ता हुन नसकेको उक्त रिट शुक्रबार दर्ता भएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।