logo
२०८३ कार्तिक २०, शुक्रबार |
☰
📰
🔍
✕

चालु आवमा ७/८ अर्ब अनुदान जुटाउन पनि कठिन : अर्थमन्त्री वाग्ले

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | १७ मिनेट अघि
चालु आवमा ७/८ अर्ब अनुदान जुटाउन पनि कठिन : अर्थमन्त्री वाग्ले

काठमाडौं / अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा ७ देखि ८ अर्ब रुपैयाँ अनुदान प्राप्त गर्नसमेत कठिन अवस्था रहेको बताएका छन्।

रसुवा बाढीबाट भएको क्षति तथा राहत र उद्धारसम्बन्धी संसदीय विशेष समितिको बैठकमा बोल्दै उनले विदेशी अनुदान घट्दै गएको उल्लेख गरे। अब विकासका लागि सहुलियतपूर्ण ऋणको विकल्प नरहेको उनको भनाइ छ।