logo
२०८३ श्रावण २३, शनिबार |
📰
🔍
संयोजन : रचना मोक्तान तामाङ
बसन्त अनुभव, बसन्तबिहार, घोराही
✍️ बसन्त अनुभव, बसन्तबिहार, घोराही
★★★

साउन महिनाको झरी गन्यो बाढीले मनपरी ।

सुनिन्छ त गएको पहिरो चोट दिई जनमा गहिरो ।

★★★
भगवती दवाडी, झापा
✍️ भगवती दवाडी, झापा
★★★

योगशाला गए गरौँ ध्यान तब स्वास्थ्य राख्ने यही हो ज्ञान ।

योग साधनािमा लागेर उठै बिहान तन मन निरोगी हुने छ लिए ज्ञान ।

★★★
भगवती दवाडी, झापा
✍️ भगवती दवाडी, झापा
★★★

योगशाला गए गरौँ ध्यान तब स्वास्थ्य राख्ने यही हो ज्ञान ।

योग साधनािमा लागेर उठै बिहान तन मन निरोगी हुने छ लिए ज्ञान ।

★★★