Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

उग्रतारा दशौं वर्षमा प्रवेश

प्रभातफेरी अनलाइन १६२५ पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन २२, सोमबार (१० साल अघि)
Post Thumbnail

बनेपा÷उग्रतारा बहुउद्देश्यीय सहकारी संस्था लि.को नवौं वार्षिक साधारण सभा हिजो शनिबार के.एन. बैन्क्वेटमा सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा संस्कृतिविद् ज्ञानकाजी मानन्धर, बहुउद्देश्यीय सहकारी संजालका अध्यक्ष विधान जोशी, शुलभ साकोसका अध्यक्ष विक्रम भैल, कृति साकोसका प्रतिनीधि लगायतले मन्तव्य राखेका थिए ।
कुल ४१ करोड ५९ लाख ४५ हजार बराबरको कारोबार गर्न सफल यस संसथाको शेयरपुँजी ५ करोड २१ लाख ६५ हजार तीन सय, बचततर्फ ३४ करोड, २८ लाख ८३ हजार ऋण प्रवाह तर्फ २८ करोड ६२ लाख ५२ हजार आम्दानी ६ करोड ३९ लाख ४३ हजार र खर्च ५ करोड ९३ लाख ७ हजार रुपैंया रहेको छ ।

कार्यक्रममा लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्नुभएको र इतिहासकार आशाकाजी सेवकलाई सम्मानित गरिएको थियो । त्यसैगरि उत्कृष्ट ऋणी सुरेन्द्र पोटे श्रेष्ठ, उत्कृष्ट बचतकर्ता मोहनकृष्ण श्रेष्ठ, उत्कृष्ट राजन कायस्थ र जेष्ठ शेयर सदस्य नारायण दास खिंचालाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष पूर्णप्रसाद पलाञ्चोकेको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिवको वार्षिक प्रगति प्रतिवेदन सचिव दियेशरत्न शाक्यले प्रस्तुत गरेका थिए । कोषाध्यक्षको वार्षिक प्रतिवेदन लक्ष्मीलाल राजभण्डारीले पेश गरेका थिए भने कार्यक्रम संचालन संस्था प्रबन्धक संचालक कृष्णभक्त थापाले गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0