Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र १३, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पुस्तकालयको लागि छुट्टै कोष

प्रभातफेरी अनलाइन ११८९ पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन ३०, मंगलबार (१३ साल अघि)
Post Thumbnail

सरकारी तथा गैरसरकारी निकायले सञ्चालन गरेका कार्यक्रमहरु उनीहरुले सहयोग रोकेसँगै कतिपय बन्द हुने गरेका छन् ।
दातृ निकायमा नै भरपर्नुपर्ने बाध्यताका कारण निस्चित समयावधी सकिए लगत्तै ती कार्यक्रमहरु पनि बन्द हुन्छन् ।
तर रुम टु रिडको सहयोगमा परोकार प्राथमिक उपचार केन्द्रले जिल्लामा सञ्चालन गरेको कार्यक्रम भने केही भिन्न छ । उनीहरुको ग्रामिण पुस्तकालय कार्यक्रम लागु भएको जिल्लाका प्राय विद्यालयले पुस्तकालयको लागि कोषको स्थापना गरेका छन् । “कार्यक्रम सकिएपनि आफै सञ्चालन गर्न सकियोस् भनेर कोषको स्थापना गरेका छाँै । ” दाप्चा माध्यमिक विद्यालयका पुस्तकालयध्यक्ष नेपाली शाहले भने । सरस्वती माध्यमिक विद्यालय दाप्चाको पुस्तकालय कोषमा अहिले ५५ हजार रुपैया छ ।
विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अधिकारी नयाँ पुस्तकहरु किन्न र यसको दिषे सञ्चालनको लागि कोषको स्थापना गरिएको बताउँछन् । “पछिसम्म चलाउन सकियोस् भनेर कोष स्थापना गरेका हौँ । ” उनले भने, “शिक्षक स्टाफ, अविभावक, विदेशी सबैले सहयोग गर्नुभएको छ । ”
दाप्चाकै कृष्ण उच्च माविमा रहेको पुस्तकालयको कोषमा अहिले १४ हजार रुपैँया छ । रुम टु रिडका विद्यालय पुस्तकालय कार्यक्रम संयोजक अनुप तिवारी कार्यक्रम लागु जिल्लाका सबै विद्यालयमा कोष स्थापना गरिएको बताउँछन् । “ यसले गर्दा यसको दिगो सञ्चालन गर्न सकिन्छ, अपनत्व पनि हुन्छ । ” उनले भने ।
२०१२ को अन्त्यसँगै परियोजना अन्तय हुँदैछ । सो समयपछि परियोजनाले पुस्तकालय विद्यालयलाई हस्तान्तरण गर्दैछ । २०१२ पछि भने एकिकृत रुपमा साक्षरता कार्यक्रम लागु गर्न लागिएको तिवारीले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

  • सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ?

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    सामुदायिक विद्यालयप्रती समाजमा पलाएको भ्रम चिर्न यो अभियान कोसेढुंगा सावित होस् : प्र.अ.पौडेल

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0