Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र ११, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

पुस्तकालयको लागि छुट्टै कोष

प्रभातफेरी अनलाइन ९०० पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन ३०, मंगलबार (१० साल अघि)
Post Thumbnail

सरकारी तथा गैरसरकारी निकायले सञ्चालन गरेका कार्यक्रमहरु उनीहरुले सहयोग रोकेसँगै कतिपय बन्द हुने गरेका छन् ।
दातृ निकायमा नै भरपर्नुपर्ने बाध्यताका कारण निस्चित समयावधी सकिए लगत्तै ती कार्यक्रमहरु पनि बन्द हुन्छन् ।
तर रुम टु रिडको सहयोगमा परोकार प्राथमिक उपचार केन्द्रले जिल्लामा सञ्चालन गरेको कार्यक्रम भने केही भिन्न छ । उनीहरुको ग्रामिण पुस्तकालय कार्यक्रम लागु भएको जिल्लाका प्राय विद्यालयले पुस्तकालयको लागि कोषको स्थापना गरेका छन् । “कार्यक्रम सकिएपनि आफै सञ्चालन गर्न सकियोस् भनेर कोषको स्थापना गरेका छाँै । ” दाप्चा माध्यमिक विद्यालयका पुस्तकालयध्यक्ष नेपाली शाहले भने । सरस्वती माध्यमिक विद्यालय दाप्चाको पुस्तकालय कोषमा अहिले ५५ हजार रुपैया छ ।
विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद अधिकारी नयाँ पुस्तकहरु किन्न र यसको दिषे सञ्चालनको लागि कोषको स्थापना गरिएको बताउँछन् । “पछिसम्म चलाउन सकियोस् भनेर कोष स्थापना गरेका हौँ । ” उनले भने, “शिक्षक स्टाफ, अविभावक, विदेशी सबैले सहयोग गर्नुभएको छ । ”
दाप्चाकै कृष्ण उच्च माविमा रहेको पुस्तकालयको कोषमा अहिले १४ हजार रुपैँया छ । रुम टु रिडका विद्यालय पुस्तकालय कार्यक्रम संयोजक अनुप तिवारी कार्यक्रम लागु जिल्लाका सबै विद्यालयमा कोष स्थापना गरिएको बताउँछन् । “ यसले गर्दा यसको दिगो सञ्चालन गर्न सकिन्छ, अपनत्व पनि हुन्छ । ” उनले भने ।
२०१२ को अन्त्यसँगै परियोजना अन्तय हुँदैछ । सो समयपछि परियोजनाले पुस्तकालय विद्यालयलाई हस्तान्तरण गर्दैछ । २०१२ पछि भने एकिकृत रुपमा साक्षरता कार्यक्रम लागु गर्न लागिएको तिवारीले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0