
प्रभातफेरी अनलाइन ११२१ पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन ३०, मंगलबार (१३ साल अघि)
पनौती÷स्थानिय शासन तथा सामुदायिक बिकास कार्यक्रम (ीन्ऋम्ए) अन्तर्गत पनौती नगरपालिकाको सहयोग तथा सामुदायिक उत्थान मञ्च (सिफ) नेपाल स्थानिय सेवा प्रदायक मार्फत सामाजिक परिचालन अन्तर्गत पनौती न.पा. वडा नं. २ नैकिनटार क्षेत्रमा गठन भएको महाकाली नागरिक सचेतना केन्द्रमा आबद्ध महिलाहरुका मदिरापान र लागू औषध बिरुद्धको अभियानमा लागेका छन् ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |