Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ११, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दोस्रो चरणका लागि छत्तीस जना

प्रभातफेरी अनलाइन १२४९ पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन ३०, मंगलबार (१३ साल अघि)
Post Thumbnail

बनेपा÷नेपाल आइडलको दोस्रो चरणको लागि ३६ जनाको छनौट गरेको छ ।
शुक्रबार बनेपाको रेडक्रस भवनमा भएको नेपाल आइटलमा ५५ जना सहभागि मध्येबाट उत्कृष्ट ३६ जनालाई दोस्रो चरणको लागि छनौट गरिएको छ ।
काभे्र लगायत कपिलबस्तु, उदयपुर, पाँचथर, खोटाङ्ग, सिन्धुली, काठमाण्डौ, भक्तपुर लगायतका जिल्लाहरुबाट सहभागीता जनाएको कार्यक्रममा बरिष्ठ संगीतकार ओम प्रकाश राई, गायक मिन सागर लामा र हरी कर्माचार्यले निणार्यकको भूमिका निर्वाह गरेका थिए भने उक्त कार्यक्रमलाई काभ्रेका चर्चित गायक रामहरी न्यौपानेले दिप प्रज्वलन गरी उद्घाटन गरेका थिए । उक्त कार्यक्रमका अतिथि महानुभावहरुलाई आयोजक समितिका अरुणा लामाले खादा ओढाएर सम्मान गरेकी थिइन् । अवसरबाट बञ्चित रहेका नेपालको कुनाकुनामा छरिएका प्रतिभावान कलाकारहरुको राम्रो गायकी हुदाँहुदै पनि अवसर नपाउँदा आफ्नै ठाउँमा सिमित रहेकाहरुलाई मध्यनजर गरी पहिलो कार्यक्रमको रुपमा राष्ट्रब्यापी गायन प्रतिस्पर्धा नेपाल आइडलको आयोजना गरेको कार्यक्रम संयोजक हरि अधिकारीले बताए ।
नेपाली सांगितीक क्षेत्रको विकास प्रर्वदन तथा नव प्रतिभाहरुलाई मौका दिने उद्देश्यले लामो समयदेखी सांगितीक क्षेत्रमा काम गर्दै आएका युवाहरुले मिलेर स्थापना गरेको र उनीहरुको उद्देश्य बमोजिम कार्यक्रम स्वरुप देशभर रहेको प्रतिभाहरुलाई आफ्नो प्रतिभा प्रस्फुटनको लागि नेपाली सांगितीक इतिहासमा छुट्टै रियालिटी शो नेपाली मन नेपाली धन नेपालीको आवाज “नेपाल आईडल” को आयोजना गरेकाको आयोजकले बताए ।
गत भदौ पहिलो साताबाट दमकमा पहिलो अडिसन शुरु भई विभिन्न शहरहरुमा सफलतापूर्ण रुपमा सम्पन्न भईसकेको जानकारी दिँदै प्रतिभावान प्रतियोगीहरुलाई अवसर दिने उद्देश्यले रहेको समेत जनाए ।
‘यो कार्यक्रम एन टिभी प्लसबाट प्रत्येक बिहिबार साढे आठ वजे प्रशारण गरिने र विजेताहरुलाई नगद एक लाख, प्रमाण पत्र, टर्फी र पाँच लाख बराबरको एल्बम र चलचित्रमा पनि अवसर प्रदान गरिनेछ’ कार्यक्रम आयोजक समितिका अरुणा लामा बताइन् । उपविजेताले नगद ५० हजार , प्रमाणपत्र, टर्फी र चलचित्रमा अवसर पाउँने समेत उहाँको भनाई रहेको छ । तेस्रो हुनेले २५ हजार नगद, टर्फी र चलचित्रमा अवसर पाउँनेछ । उत्कृष्ट १० पर्न सफलले म्युजिक भिडियो सहितको गिती एल्बम लगाएतका प्रायोजकले दिने सुविधाहरु पाउने कुरा आयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ११ गते बुधबार

    २०८२ साल चैत्र ११ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0