Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काठमाण्डौ विश्वविद्यालयले नयाँ उपकुलपती पाउने

प्रभातफेरी अनलाइन १४३२ पटक पढिएको प्रकाशित मिति: २०६९ कार्तिक २६, आईतबार (१० साल अघि)
Post Thumbnail

-धुलिखेल ÷ काठमाण्डौ विश्वविद्यालय (केयु)ले नयाँ उपकुलपति पाउने भएको छ । केयुको स्थापनाकाल वि. सं २०४८ साल देखि उपकुलपति पदमा रहँदै आएका डा. शुरेसराज शर्माले स्वास्थ्य लगायतका कारणले पदमा रहन असमर्थता व्यक्त गरेपछि सिनेट सभाले सहकुलपति शिक्षामन्त्री दिनानाथ शर्माको संयोजकत्वमा नयाँ उपकुलपति बनाउन समिति बनाएको छ । समितिमा डा. दमननाथ ढुङगाना र डा. लोकविक्रम थापा सदस्य छन् ।
शर्माले स्वास्थ्यको कारण देखाउँदै कुलपति भट्टराईलाई आफु पदमा बस्न नसक्ने जानकारी गराएपछि उनकै प्रस्तावले ६१ औँ सिनेट बैठकले नयाँ उपकुलपति छान्न समिति बनाएको हो । प्रधानमन्त्री भट्टराईले पनि एकै व्यक्ति पदमा बसिरहदा राम्रो समेत नदेखिने भन्दै उनकै आग्रहमा बैठकमा प्रस्ताव राखेका थिए ।
शर्मा २२ बर्ष देखि केयुको उपकुलपति छन् । उनी छ्र्रटौँ कार्यकालका लागि १ बर्ष अघि उपकुलपतिमा नियुक्त भएका थिए । कार्यकाल पुरा हुन अझै २ बर्ष बाँकी छ । स्रोतका अनुुसार, पाँचौ कार्यकाल पुरा भएपछि नै शर्माले पदमा रहन अनिच्छा प्रकट गरेका थिए । शिक्षामन्त्री दिनानाथ शर्माको दवावकै कारण उनी छ्रैठौँ पटक पनि उपकुलपति नियुक्त भएका थिए । विश्वविद्यालयका प्राध्यापकहरुले पनि एकै व्यक्ति पदमा बसिरहन नहुने भन्दै पटक पटक आन्दोलन गर्दै आएका थिए ।

६ “ज ” बाट देश विकास ः प्रधानमन्त्री

प्रधानमन्त्री डा. बावुराम भट्टराईले ६ “ज” को विकास गर्न सके मुलुक सम्वृद्धि तर्फ जाने बताएका छन् । देशमा प्रचुर सम्भावना भएको जल, जमिन, जलबायु, जंगल, जलविद्युत्त र जडिवुटीबाट मुलुकले लाभ लिन सक्ने उनको तर्क थियोे ।
शुक्रवार चौकोटमा काठमाण्डौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको अठारौँ दिक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्रीले यी क्षेत्रको विकास हुन सके नेपालीको प्रति व्यक्ति आम्दानी ३ हजार अमेरिकी डलर पुग्न सक्ने विश्वास व्यक्त गरे । यहाँ उत्पादित दक्ष जनशक्तिलाई देशमा नै बसेर काम गर्न आग्रह गरे । थोरै राजनैतिक प्रसंग कोट्याएका उनले जनआन्दोलनको उपलव्धीलाई संस्थागत गर्न नसक्दा प्राप्त उपलव्धी गुम्ने खतरा भएको पनि बताए । दिक्षान्त समारोहमा मेडिकल संकाय अन्तर्गत एमबिबिएस र बिस्सी नर्सिङका गरी ६ सय ३३ जना विद्यार्थीहरु दीक्षीत भएका छन् । एमबिबिएसमा ३ सय ६२ जना नेपाली २ सय १३ विदेशी विद्यार्थीहरु जना रहेका छन् । बिएस्सी नर्सिङ्गर्तफ ५८ जना छात्राहरु दिक्षित भएका छन् । कार्यक्रममा थाइल्याण्डको महिडोल विश्वविद्यालयका प्रेसिडेन्ट प्रोफेसर रजता रजतानविन प्रमुख अतिथि भएर आएका थिए । काठमाडौं विश्वविद्यालयले मेडिकल विधाको छुट्टै दीक्षान्त र्गन लागेको यो तेस्रो बर्ष हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0