Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

‘उन्नत भविष्य बनाउ’ कार्यक्रमको समीक्षा

प्रभातफेरी अनलाइन १४१६ पटक पढिएको प्रकाशित मिति: २०६९ मंसिर १८, सोमबार (१३ साल अघि)
‘उन्नत भविष्य बनाउ’ कार्यक्रमको समीक्षा

धुलिखेल÷नारीचेतना केन्द्र नेपालले संचालन गरिरहेको उन्नत भविष्य बनाउ कार्यक्रमको समीक्षा गरिएको छ ।

विश्व शिक्षाको सहयोगमा काभ्रे जिल्लाको अनैकोट, फूलबारी, मेथिनकोट, पाँचखाल, बालुवा र पनौती ४ चामखर्कका आर्थिक रुपमा विपन्न परिवारहरु आफ्ना नाबालक छोराछोरीहरुलाई उक्त कार्यक्रम गरिरहेको छ । उपत्यकाका विभिन्न ईंटाभट्टामा पढाई छोडेर मजदुरी गर्न जाने बालबालिकाहरुको शिक्षाका लागि परियोजनाले काम गरिरहेको नारीचेतना केन्द्र नेपालकी कार्यक्रम संयोजक सृजना पौडेलले जानकारी दिइन् ।
कार्यक्रम अन्तर्गत बालश्रमको अन्त्य गर्न अभिभावकहरुको क्षमता अभिबृद्धि गराई बैकल्पिक जिविकोपार्जनका लागि प्रेरित गराउन कोचिङ कक्षा संचालन, समुदायमा जनचेतनामुलक तालिमहरु, विद्यालय आयआर्जन कार्यक्रम कृषक पाठशालाहरु संचालन, श्रमिक बालबालिकाका अभिभावकहरुलाई आर्थिक शिक्षा कार्यक्रम संचालन गरी जिविकोपार्जन र युवा उद्यमशिलता तालिमहरु संचालन गरिएको थियो ।
कार्यक्रममा विश्व शिक्षाका कार्यक्रम संयोजक सिताराम लुइँटेल, मध्यमार्ग साप्ताहिकका सम्पादक प्रदीप के.सी., जिल्ला विकास समितिका कार्यक्रम अधिकृत ऋषिकान्त घिमिरे, जिल्ला कृषि कार्यालयका योजना अधिकृत श्रीकान्त घिमिरे, जिल्लाका सहकारी अधिकृत हरिप्रसाद पौडेल लगायतले जिल्लाका कार्यालयहरुले प्याकेजको रुपमा आयमुलक रोजगार मुलक र चेतनामुलक कार्यक्रमहरु संचालन गरेमा मात्र बालश्रमको कमी हुँदै जाने तर्क राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0