Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कफिको व्यवसायिकीकरणमा लाग

प्रभातफेरी अनलाइन २२५६ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष १, आईतबार (१३ साल अघि)
Post Thumbnail

काभ्रेपलाञ्चोक जिल्ला कृषिको क्षेत्रमा अग्रणी जिल्ला हो । दुध तथा तरकारी उत्पादनको हिसावले पनि काभ्रे अग्रणी जिल्ला मानिन्छ । यहाँको वातावरण, हावापानी, माटो कृषिको लागि अनुकुल छ । राजधानीसँग नजिकैको जिल्ला भएको कारणले पनि यहाँ बजारको समस्या छैनन् । डाँडापारी क्षेत्रका केही गाविस बाहेक अन्य गाविसमा यातायात तथा ढुवानीको समस्या छैनन् । उत्पादित सामाग्री सजिलै बजारमा पुग्ने गरेको छ ।
पछिल्लो समय जिल्लामा कफिको व्यवसायिक खेती हुने गरेको छ । जिल्लाको महादेवस्थान, चण्डेनीमण्डन, जैशिथोक, पाँचखाल, ज्याम्दी, अनेकोट, च्याम्राङ्गवेशी लगायत २ दर्जन भन्दा वढि गाविसका  करिव ४ हजार कृषकहरु अहिले प्रत्यक्ष रुपमा कफिखेती तिर लागेका छन् ।
काभ्रेमा बार्षिक ४४ टन कफि उत्पादन हुँदै आएको छ । १ सय ५० हेक्टर क्षेत्रफलमा कफि खेती गर्ने गरिएको छ । एकपटक रोपेपछि पटक–पटक रोपिरहनु नपर्ने, नियमित सिंचाई र मलको आवश्यकता नपर्ने आदि कारणले गर्दा कफि खेती गर्न सजिलो छ । नगदेबाली कफि अहिले जिल्लाका सुख्खा डाँडाहरुमा लटरम्म फलेका छन्  । वर्षमा २ पटक आम्दानी लिन सकिने कफि खेती गरिएको जग्गामा घुसुवा बालीका रुपमा अदुवा, हलेदो , तथा अन्य तरकारीहरु पनि रोप्न सकिन्छ । जसले गर्दा एउटै जग्गाबाट दोहोरो आम्दानी लिन सकिन्छ ।
जिल्लामा उत्पादित कफि जिल्लाका अतिरिक्त राजधानी लगायत देशका विभिन्न शहरहरुका साथै विदेश समेत निर्यात हुने गरेको छ । किसानहरुले उत्पादित कफि मात्र नभएर यसका विरुवाहरु पनि तयार गरेर बेच्ने गरेका छन् ।
कफि खेतीको थप व्यवसायिकीकरण गर्न आवश्यक छ । जिल्लामा कफि खेती हुन सक्ने भुभागमा माटो परिक्षण गरी यसको खेती बढाउनुपर्छ । थप विरुवा लगाउन कृषकहरुलाई अनुदानको व्यवस्था गर्नुपर्छ । जिल्ला कृषि विकास कार्यलय लगायत सरोकारवाला निकाय यसको विस्तारमा राख्नुपर्छ । किसानहरुले उचित मुल्य पाउने वातावरण तयार गर्नुपर्छ । अनि मात्रै जिल्लामा कफि खेतीको थप व्यवसायीकरण गर्न सकिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0