Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ५, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेको नयाँ सिडियोमा ढकाल

प्रभातफेरी अनलाइन १७४८ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २, सोमबार (१३ साल अघि)
Post Thumbnail

धुलिखेल ÷ काभ्रे जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) मा ऋषिराम ढकाल सरुवा भएर आएका छन् । तत्कालिन सिडिओ तुलसीप्रसाद गौतम राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रमा सरुवा भएपछि ढकाल नयाँ सिडियोको रुपमा काभ्रे आएका हुन् ।
जिल्ला ५ सातादेखि प्रमुख जिल्ला अधिकारी विहिन थियो ।      सिडिओ नहुँदा जिल्ला प्रशासान कार्यलयका दैनिक कामकाजमा समेत समस्या परिरहेको थियो । सिडिओ नहु“दा राहत वितरण, सरकारी कार्यालयको सुपरिवेक्षण, महत्वपूर्ण निर्णयहरु, न्यायिक  तथा आर्थिक प्रशासनका काममा समेत समस्या भइरहेको थियो  । सरकारी जग्गा मिचेर भक्तपुर र काभ्रेको सिमाना नगरकोटमा सञ्चालन भइरहेका अवैध टहरा हटाउने काम समेत अगाडी बढ्न सकेको थिएन ।
ढकाल काभ्रे आउन लागेका चौथो सिडियो हुन् ।      काभ्रेजिल्लामा २०६६ साल देखि सहसचिव तहको कर्मचारी सिडिओ हुने व्यवस्था गृह मन्त्रालयले गरेको थियो । त्यसअघि उपसचिव तहका कर्मचारी सिडिओ हुन्थे । २०६६ चैत्र १५ गते सुधिर कुमार शाह , रुद्रनाथ बस्याल र गौतम सहित ३ जना सहसचिव तहका कर्मचारीले सिडिओका जिम्मेवारी निर्वाह गरिसकेका छन् । राजधानी र छिमेकी मुलुक चीन नजिकैको जिल्ला भएकाले यहा“ सिडिओ भई आउनको लागि गृह मन्त्रालयमा कर्मचारीको तछाडमछाड हुने गरेको छ । तस्करीको नाका समेत भएकाले कमाईको दृष्ट्रिकोणमा समेत काभ्रे राम्रो जिल्ला भएको चर्चा हुने गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0