प्रभातफेरी अनलाइन२२४६ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २, सोमबार (१२ साल अघि)
कानपुर÷कानपुरमा भएको सवारी दुर्घटनामा ११ जना घाईते भएका छन् । ्मेच्छेपौवा वाट वनेपा तर्पm आई रहेको ना.३.ख.३०७३ नं.को यात्रुवाहक वस कोट तिमाल व्रेक फेल भई नालीमा खसेको थियो ।