Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र ११, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चुनौतीहरूका बीचमा उपकुलपतिको नियुक्ति

प्रभातफेरी अनलाइन १७७९ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २, सोमबार (१० साल अघि)
Post Thumbnail

धुलिखेल । काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माले विश्वविद्यालयको नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्घोषसहित तीन वर्ष पदावधि बाँकी छँदै पदबाट राजिनामा दिएको एक महिनापछि विश्वविद्यालयका कुलपति प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सहकुलपति शिक्षामन्त्री दीनानाथ शर्माको संयोजकत्वमा दमननाथ ढुङ्गाना र डा. लोकविक्रम थापा सदस्य रहेको तीन सदस्यीय समितिको सिफारिसअनुसार उपकुलपति पदमा डा. रामकण्ठ माकजू श्रेष्ठलाई नियुक्त गर्नुभएको छ । यस नियुक्तिबाट विश्वविद्यालयको नेतृत्व नयाँ पुस्तामा सरेको छ ।
नवनियुक्त उपकुलपतिका लागि चारवर्षे कार्यकाल त्यति सहज भने छैन । काठमाडौँ विश्वविद्यालयसभाले दसवर्षे कार्ययोजना पारित गरिसकेको परिप्रेक्ष्यमा विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन प्राध्यापकहरूलाई विश्वस्तरका बनाउनु, विदेशका विश्वस्तरीय प्राध्यापकहरूलाई विश्वविद्यालयमा ल्याउनु, विदेशी विद्यार्थीहरूको सङ्ख्या बढाउनु, विश्वस्तरीय अनुसन्धानहरू गराउनु, भौतिक पूर्वाधारका लागि चारवर्षे कार्यकालभित्र करिब दुई अर्ब रुपियाँको आर्थिक स्रोत जुटाउनु आदिजस्ता चुनौतीहरू उहाँले बेहोर्नुपर्नेछ । उता धुलिखेल अस्पतालको गुणस्तरीय सेवालाई पनि खस्कन दिन भएको छैन । स्थानीय समुदाय, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरूसितको सम्बन्ध पनि सुमधुर राख्नुपर्नेछ । हरेक राजनीतिक दलसँग समदूरीको सम्बन्ध राखेर राजनीतिक क्षेत्रबाट आउन सक्ने दबाबहरूलाई पनि थेग्न सक्नुपर्नेछ । यी चुनौतीहरूलाई सामना गर्न सके भने उनले अर्को इतिहास फेरि लेखाउन सक्नेछन् ।
डा. माकजूले आज आइतबार विश्वविद्यालयमा गई पदभार ग्रहण गर्नुहुने बुझिएको छ । उहाँलाई हाम्रो हार्दिक बधाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0