Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जुम्ल्याहा दाजु भाइ नै इन्जिनियर

प्रभातफेरी अनलाइन १३९३ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २, सोमबार (१३ साल अघि)
Post Thumbnail

धुलिखेल÷ काठमाण्डौँ विश्वविद्यालयको अठारौँ दिक्षान्त समारोहमा कोशापारीका राम लामा र लक्ष्मण लामा पनि दीक्षित भए । मादनकुँडारी १ का रामले मेकानिकल र भाइ लक्ष्मणले इन्भाइरोमेन्टल इन्जिनियरिङको पढाइ पुरा गरेका हुन् ।
राम र लक्ष्मण जुम्ल्याहा हुन् । २०४६ मंसिर १४ गते १० मिनेटको फरकमा जन्मेका थिए उनीहरु । उनीहरुले मादनकुँडारीकै  स्वस्थानी माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएका हुन् । प्रवेशिका परिक्षा भने उनीहरुले तत्कालिन महेन्द्र मावि ( हालको सृजनशिल मावि ) गरेका हुन् ।
जुम्ल्याहा दाजुभाई नै एकै पटक इन्जिनियर भएको स्थानीय समेत हर्षित छन् । उनीहरुले कक्षा ८ सम्म पढेको विद्यालय स्वस्थानी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर लामा उनीहरुको सफलतामा खुशी प्रकट गर्छन् । “जुम्ल्याहाको त अनुहार मात्रै हैन, क्षमता समेत उस्तै हुँदो रहेछ, उनले भने, “विकट गाउँका दुई दाजुभाई इन्जिनियर भएकोमा हामी सबै खुशी छौँ । ”
उनीहरुले द्धितीय श्रेणीमा केयुमा नै आइएससी उर्तीण गरेका हुन् । लक्ष्मणले अव मास्र्टस इन रिर्सच बाई ग्लासियोलोजी पढ्ने योजना बनाएका छन् । उनले केयुबाट छात्रबृती समेत पाएका छन् । रामले भने कुनै काम गरेर मात्रै मार्टसमा भर्ना हुने सोच रहेको बताए । “प्रोजेक्टमा काम गरेर मात्रै मास्टर्स तह थाल्छु । ” उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

    लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको तेस्रो क्याबिनेट मिटिङ धुलिखेलमा

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0