Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जुम्ल्याहा दाजु भाइ नै इन्जिनियर

प्रभातफेरी अनलाइन ११५२ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २, सोमबार (१० साल अघि)
Post Thumbnail

धुलिखेल÷ काठमाण्डौँ विश्वविद्यालयको अठारौँ दिक्षान्त समारोहमा कोशापारीका राम लामा र लक्ष्मण लामा पनि दीक्षित भए । मादनकुँडारी १ का रामले मेकानिकल र भाइ लक्ष्मणले इन्भाइरोमेन्टल इन्जिनियरिङको पढाइ पुरा गरेका हुन् ।
राम र लक्ष्मण जुम्ल्याहा हुन् । २०४६ मंसिर १४ गते १० मिनेटको फरकमा जन्मेका थिए उनीहरु । उनीहरुले मादनकुँडारीकै  स्वस्थानी माध्यमिक विद्यालयबाट प्रारम्भिक शिक्षा लिएका हुन् । प्रवेशिका परिक्षा भने उनीहरुले तत्कालिन महेन्द्र मावि ( हालको सृजनशिल मावि ) गरेका हुन् ।
जुम्ल्याहा दाजुभाई नै एकै पटक इन्जिनियर भएको स्थानीय समेत हर्षित छन् । उनीहरुले कक्षा ८ सम्म पढेको विद्यालय स्वस्थानी मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलबहादुर लामा उनीहरुको सफलतामा खुशी प्रकट गर्छन् । “जुम्ल्याहाको त अनुहार मात्रै हैन, क्षमता समेत उस्तै हुँदो रहेछ, उनले भने, “विकट गाउँका दुई दाजुभाई इन्जिनियर भएकोमा हामी सबै खुशी छौँ । ”
उनीहरुले द्धितीय श्रेणीमा केयुमा नै आइएससी उर्तीण गरेका हुन् । लक्ष्मणले अव मास्र्टस इन रिर्सच बाई ग्लासियोलोजी पढ्ने योजना बनाएका छन् । उनले केयुबाट छात्रबृती समेत पाएका छन् । रामले भने कुनै काम गरेर मात्रै मार्टसमा भर्ना हुने सोच रहेको बताए । “प्रोजेक्टमा काम गरेर मात्रै मास्टर्स तह थाल्छु । ” उनले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

    जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

  • नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

    नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

  • ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

  • माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0