Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० मंसिर २१, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाल बाँची रहोस् !

प्रभातफेरी अनलाइन १७५५ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष ८, आईतबार (१० साल अघि)
Post Thumbnail

–गोविन्द ब. थापा

हाम्रा प्राज्ञिक पत्रकार कवि नै ऐले म देखिरन्छु

आँखामा हिमशैल उत्तर खुली आभा फु¥या देख्दछु

यौटा सुन्दर  देश बास शिवको नेपाल यो विश्वमा

अर्को छैन हिमाल उच्च छ यहीँ कोसी सँगै साथमा ।

कर्णाली अनि गण्डकी लहरिने मेची महाकालीका

बग्ने देश विशाल चुल्बुलरिने संसारमा  कैं छ त ?

पक्कै छैन, यही छ देवगणका यो पुन्य बासस्थल

सीता, गौतमबुद्ध  धेर ऋषिको यैं नै छ जन्म घर ।

हाम्रै बेद पूराण खण्ड हिमबत् आधार भित्रै पसी

लेख्ने अद्भुत शक्तिका शिखरिणी विद्वान ढुङ्गेल यी

जस्को नाम मुकन्द सुन्दर उसै त्यस्मा प्रसादै थपी

लेख्ने नाम छ बुझ्छ  जो मनुजले सान्निध्यतामा रमी ।

जस्ले लेख्छ  र पढ्छ राष्ट्रप्रतिको माया र सत्भावना

राख्ने विज्ञ महान लेखक महाँ रोवाप्रको बन्दना  !

सातौं पुस्तकका प्रधान अतिथी स्वामी त आनन्दको

साँच्चै सूर्यसरी यहाँ अरुण झैं ऐले यहाँ लौ भयो ।

प्रश्न वाचक अभिव्यक्ती ?

कस्तो पुस्तक लेख्नु भा छ अहिले ? नेपालको हालत

के चैं भै रछ राजनीति  लिगमा पाङ्गो कता गुड्दछ  ?

साँच्चै देश दुःख्या छ यो समयमा श्री जङ्गबहादुर

जन्म्यो रे ! अव भीड तन्त्र हुनि भो  भन्छन् यहाँ मानिस

भन्छन् सुन्दछु आज  त्रासित बनी आत्मा समालोचना

हामीले पनि गर्नु पर्दछ लहै मान्छे म¥या सम्झना !

फेरी ती दिन फर्कि यो  मुलुकमा हत्या र हिंसा नहोस्

भन्दै बिन्ति गरें समस्त  जनमा नेपाल बाँची रहोस् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सञ्जीवनी नमूना माविले आफ्नो विगतको राष्ट्रपति कपको बिरासत कायमै राख्न सफल

    सञ्जीवनी नमूना माविले आफ्नो विगतको राष्ट्रपति कपको बिरासत कायमै राख्न सफल

  • बनेपा नगरले मनायो अपाङ्ग दिवस

    बनेपा नगरले मनायो अपाङ्ग दिवस

  • शैक्षिक दरबन्दी मिलान नै चौंरीदेउरालीको विकराल समस्या होः अध्यक्ष चौलागाईं

    शैक्षिक दरबन्दी मिलान नै चौंरीदेउरालीको विकराल समस्या होः अध्यक्ष चौलागाईं

  • काठमाडौं विश्वविद्यालयः हङकङ्गमा बुद्धिज्म अध्यापन गर्नेगरि आज दुइ सम्भौता

    काठमाडौं विश्वविद्यालयः हङकङ्गमा बुद्धिज्म अध्यापन गर्नेगरि आज दुइ सम्भौता

  • प्रभातफेरी ई-पेपरथप

    २०८० मंसिर २० गते

    २०८० मंसिर २० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आख्यान साहित्यका गौरवः रमेश विकल

    आख्यान साहित्यका गौरवः रमेश विकल

    Post Thumbnail

    गणतन्त्रको विकल्प सोच्ने अधिकार कसैलाई छैन

    सञ्जीवनी नमूना माविले आफ्नो विगतको राष्ट्रपति कपको बिरासत कायमै राख्न सफल

    सञ्जीवनी नमूना माविले आफ्नो विगतको राष्ट्रपति कपको बिरासत कायमै राख्न सफल

    बनेपा नगरले मनायो अपाङ्ग दिवस

    बनेपा नगरले मनायो अपाङ्ग दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0