Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काल्सवर्ग वियरमा लेदो

प्रभातफेरी अनलाइन २२१९ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष ८, आईतबार (१३ साल अघि)
Post Thumbnail

महादेवस्थान ÷ गोर्खा ब्रुअरीको उत्पादन काल्सवर्ग वियरमा लेदो भेटिएको छ । महादेवस्थान ४ सिउडिननीटारमा रहेको आर एण्ड एस होटल र लज रिसोर्टमा विक्रीको लागि राखिएको वियरको एक कार्टुन बोतलमा लेदो भेटिएको हो ।
होटलमा आएका एक जना ग्राहकले सेवन गर्न खोज्दा लेदो भएकृो थाहा भएको थियो । ग्राहकले गुनासो गरेपछि होटल सञ्चालक रामकृष्ण सापकोटाले बनेपा स्थित विएस मार्केटिङ बनेपाका म्यानेजर शुशिल राजवंशीलाई खवर गरेका थिए । “ग्राहकको स्वास्थमा खेलबाड हुने भएकाले डिलरकोमा गुनासो गरेँ, सापकोटाले भने, “तर प्रतिबोतल एक हजार दिन्छु, सार्वजनिक नगर्नु भनेको थियो तर मैले यस्तो गरिन् । ”
बोतलमा २०१३ डिसेम्वर १५ सम्म प्रयोग गर्न उपयुक्त भनेर लेखिएको छ । स्थानीय प्रयोगकर्ता लोकबहादुर सापकोटाले यस्तो घटनाले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पार्ने बताए । “यो वियर नियमित सेवन गर्ने गरेको थिँए, यो घटनाले गम्भीर बनायो । ” उनले भने ।
होटलमा आइपुगेका काठमाण्डौँका कृष्णबहादुर बस्नेतले यस्तो घटनाहरु दोहोरिरहेकाले सरकारले दोषीलाई कार्वाही गर्न सक्नुपर्ने बताए । “यो उपभोक्ता स्वस्थ्य माथिको गम्भीर खेलवाड हो ”  उनले भने ।
विभिन्न समयमा यस्ता पेय पदार्थमा गम्भीर त्रुटि सावैजनिक भैरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0