Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सडक महोत्सवको तयारी तिव्र

प्रभातफेरी अनलाइन १०५४ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष ८, आईतबार (१३ साल अघि)
Post Thumbnail

पनौती ÷ पौष १६ र १७ पनौतीमा हुने सडक महोत्सवको तयारी तिव्र भएको आयोजकले जनाएका छन् ।  “पनौती जाऔं र नयाँ गन्तव्यहरुको अवलोकन गरौं” भन्ने नारा सहित पनौती पर्यटन विकास केन्द्रले गर्न लागको महोत्सवको लागि तयारी तिव्र पारिएको हो । पनौती नगरपालिकाको  मुख्य प्रायोजन रहेको महोत्सवको  नेपाल पर्यटन बोर्ड , रोयल माउण्टेन ट्राभल्स, काभ्रे उद्योग बाणिज्य संघ र काभ्रे मिनिबस सेवा समिति प्रवद्र्धक रहेका छन् । पनौती नगर स्तरयि सहकारी समन्वय समिति,प्याब्सो पनौती, पनौती साँस्कृतिक परिषद, पनौती नेपाल, पनौती जेसीज, विकासका लागि युवा र पनौती पार्टनर्स लगायत संघसंस्थाले पनि महोत्सवको लागि सहयोग गर्नेछन् ।
महोत्सव अवधीभर साँस्कृतिक बाजागाजाहरुको प्रदर्शनी ,खाना महोत्सव, खोपासी पोखरीमा बोटिङ, स्थानीय घचालोंह खेल प्रदर्शनी मौलिक तथा परम्परागत सामग्रीहरुको प्रदर्शन गरिने मुल समारोह समितिका संयोजक शुरेस सँैजुले जानकारी दिए । उनका अनुसार,  स्थानिय तथा विशेष उत्पादनहरुकोे प्रदर्शनी ,घुम्ती बसद्धारा ५ नयाँ गन्तब्यहरुको अवलोकन समेत गरिनेछ । नयाँ वर्षको पहिलो सुर्यदयको अवलोकन गर्न पनौतीकै लामाडोल डाँडामा रात्रीशिविर समेत गरिनेछ । साँस्कृतिक देवीनाच,नेवा भोज, कलाकारहरु द्धारा सास्कृतिक कार्यक्रम समेत महोत्सवमा गरिने सैँजुले जानकारी दिए  ।
महोत्सव सम्पन्न गर्न केन्द्रका अध्यक्ष सुरेश सैजुको संयोजकत्वमा यसअघि नै ३ सय १ सदस्यीय मुल समारोह समिति समेत गठन गरिसकिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0