Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सडक महोत्सवको तयारी तिव्र

प्रभातफेरी अनलाइन ७७७ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष ८, आईतबार (१० साल अघि)
Post Thumbnail

पनौती ÷ पौष १६ र १७ पनौतीमा हुने सडक महोत्सवको तयारी तिव्र भएको आयोजकले जनाएका छन् ।  “पनौती जाऔं र नयाँ गन्तव्यहरुको अवलोकन गरौं” भन्ने नारा सहित पनौती पर्यटन विकास केन्द्रले गर्न लागको महोत्सवको लागि तयारी तिव्र पारिएको हो । पनौती नगरपालिकाको  मुख्य प्रायोजन रहेको महोत्सवको  नेपाल पर्यटन बोर्ड , रोयल माउण्टेन ट्राभल्स, काभ्रे उद्योग बाणिज्य संघ र काभ्रे मिनिबस सेवा समिति प्रवद्र्धक रहेका छन् । पनौती नगर स्तरयि सहकारी समन्वय समिति,प्याब्सो पनौती, पनौती साँस्कृतिक परिषद, पनौती नेपाल, पनौती जेसीज, विकासका लागि युवा र पनौती पार्टनर्स लगायत संघसंस्थाले पनि महोत्सवको लागि सहयोग गर्नेछन् ।
महोत्सव अवधीभर साँस्कृतिक बाजागाजाहरुको प्रदर्शनी ,खाना महोत्सव, खोपासी पोखरीमा बोटिङ, स्थानीय घचालोंह खेल प्रदर्शनी मौलिक तथा परम्परागत सामग्रीहरुको प्रदर्शन गरिने मुल समारोह समितिका संयोजक शुरेस सँैजुले जानकारी दिए । उनका अनुसार,  स्थानिय तथा विशेष उत्पादनहरुकोे प्रदर्शनी ,घुम्ती बसद्धारा ५ नयाँ गन्तब्यहरुको अवलोकन समेत गरिनेछ । नयाँ वर्षको पहिलो सुर्यदयको अवलोकन गर्न पनौतीकै लामाडोल डाँडामा रात्रीशिविर समेत गरिनेछ । साँस्कृतिक देवीनाच,नेवा भोज, कलाकारहरु द्धारा सास्कृतिक कार्यक्रम समेत महोत्सवमा गरिने सैँजुले जानकारी दिए  ।
महोत्सव सम्पन्न गर्न केन्द्रका अध्यक्ष सुरेश सैजुको संयोजकत्वमा यसअघि नै ३ सय १ सदस्यीय मुल समारोह समिति समेत गठन गरिसकिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0