Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २२, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एकिकृत खानेपानीको निर्माण सम्झौता सकियो

प्रभातफेरी अनलाइन २१२३ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष ८, आईतबार (१० साल अघि)
Post Thumbnail

बनेपा ÷ काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण कार्यको लागि ठेक्का सम्झौता गरिएको छ । बनेपा, धुलिखेल र पनौती नगरवासीलाई खानेपानी उपलव्ध गराउन संचालित खानेपानी आयोजनाको निर्माण कार्यको लागि पुस ४ गते सम्झौता गरिएको हो ।
६७ करोड ३३ लाख २६ हजार १ सय १० रुपैँया बरावरको निर्माण सम्झौतामा चिनीया निर्माण कम्पनी निड्डवो निड्डसिड्ड इन्टरनेशनल इड्ढ, चाइनाको तर्फबाट किरण बैद्य र आयोजनाको तर्फबाट काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाका व्यवस्थापक कोषनाथ अधिकारी तथा बनेपा, धुलिखेल र पनौती न.पा. कार्यकारी अधिकृतहरु क्रमश सुरथ पोखरेल, गणेश नेपाली र सुदेव कुमार पोखरेलले हस्ताक्षर गरेका छन् । निर्माण कार्य यसै महिनादेखि हुने र दुई वर्षभित्र निर्माण सम्पन्न हुने आयोजनाका व्यवस्थापक अधिकारीले जानकारी दिए ।
खानेपानी योजना पूरा भएपछि धुलिखेलका २०६२ घरधुरी, पनौतीका ४१३३ घरधुरी र बनेपाका ३९४४ घरधुरीमा धारा बन्नेछन् । खानेपानीका लागि बोर्ड गठनपछि बनेपा, पनौती र धुलिखेलका साना खानेपानी योजनाहरु, खानेपानी संस्था लगायत पनि बोर्डकै मातहतमा आउनेछन् । धुलिखेल खानेपानी उपभोक्ता समितिलाई बोर्डमा ल्याउने नल्याउनेबारे भने अन्योलता छ । योजना अनुसार बनेपामा २४. ८ किलोमिटर, धुलिखेलमा ३७.३ किलोमिटर र पनौतीमा ९७. २ किलोमिटर पाइप लाइन विछ्याइने छन् ।
योजना पूरा भएपछि प्रति व्यक्तिले दिनको ८० लिटर पानी पाउनेछन् । एक तथ्यांक अनुसार, धुलिखेलका लागि प्रतिदिन १० लाख लिटर, बनेपामा २३ लाख लिटर र पनौतीमा २२ लाख लिटर दैनिक पानी आवश्यक छ तर तीनै नपामा पर्याप्त पानी छैन । तथ्यांक अनुसार, धुलिखेल खानेपानी उपभोक्ता समितिमार्फत २, ३, ४ र ५ वडामा खानेपानी सुविधा पुगेपनि अन्य वडामा धेरै समस्या छ । बनेपामा त दैनिक २३ लिटर प्रतिदिन पानी आवश्यक भएपनि ८ लाख, पनौतीमा २२ लाख लिटर चाहिएपनि १० लाख लिटर मात्र संस्थान र विभिन्न योजनामार्फत उपलब्ध हुँदै आएको छ । विशेष गरी बनेपा र पनौतीमा बढी खानेपानी समस्या छ ।
एशीयाली विकास बैड्ढको ८५ प्रतिशत ऋण सहयोगमा बन्ने आयोजनामा बाँकी १५ प्रतिशत तीन नगरपालिकाले बेहोर्नेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

  • जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

    जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

  • जनमतबाट अकेला सम्मानित

    जनमतबाट अकेला सम्मानित

  • लायनवादको अनुशरण गर्दै जानु आजको आवश्यकता ः लायन मनश्री बज्राचार्य

    लायनवादको अनुशरण गर्दै जानु आजको आवश्यकता ः लायन मनश्री बज्राचार्य

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    तेमाल गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0