Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नेपाल विद्युत्त प्राधिकरणको लापार्वाही -ठूलो दुर्घटना हुन सक्ने

प्रभातफेरी अनलाइन १९८३ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष ८, आईतबार (१३ साल अघि)
Post Thumbnail

बनेपा  ÷ महादेवस्थान ४ सिउडिनटारमा बज्रयोगिनी प्राथमिक विद्यालय छ । नजिकै नेपाल विद्युत प्राधिकरणको ३ फेज हाइटेन्सन लाइन सहितको पोल पनि छ । नजिकै फराकिलो मैदान समेत छ । विद्यालयमा अध्ययनरत विद्यार्थी फुर्सद हुने वित्तिकै यही खेलमैदानमा खेल्नको लागि पुग्छन् । पोल गाडिएको भाग माटोले पुरिँदा ट्रान्समिटर सम्म सानो उमेरका विद्यार्थीले समेत सजिलै पुग्न सक्छन् । यसले गर्दा कुनै पनि समयमा ठूलो दुर्घटना निम्तिन सक्ने खतरा समेत छ ।
अविभावक पनि केही भइहाल्ने हो कि भन्ने चिन्तामा रहेको बताउँछन् । “बच्चाहरु यही आएर खेल्छन्, स्कुल पठाए पनि केही हुन्छ की भन्ने चिन्ता लागिरहन्छ ” स्थानीय अविभावक भगवती सापकोटाले भनिन् ।
मेलम्ची सडक कालोपत्रे गर्ने समयमा निस्कने माटो सोही स्थानमा थुपारिएकाले पोल गाडिएको भाग अग्लो हुँदै गएको हो । “साना बच्चाहरुले पनि सजिलै छुन सक्ने अवश्था छ , स्थानीय रामचन्द्र सापकोटाले भने, “समयमै होश नपु¥याउने हो भने कुनै पनि बेला दुर्घटना हुन सक्छ । ”
मैदानको सहतबाट ट्रान्समिटर ४ फिट मात्रै अग्लो छ । हातले त ३ फिट अग्लो मानिसले समेत छुुन सक्छन् ।
स्थानीय रामकुमार सापकोटा प्राधिकरणलाई पटक पटक जानकारी दिँदा पनि कुनै सुनुवाई नभएको गुनासो गर्छन् । “धेरै पटक भन्यौ तर केही भएन ” उनले भने । १ किलोमिटरको दुरीमा हिँगुवापाटी पm्युज स्टेशन छ , पाँचखालमा शाखा छ तर यो घटना प्रति प्राधिकरणले बेवास्ता गरिरहेको छ ।
महादेवस्थानमा मात्रै हैन, जिल्लाका अधिकाशं भागमा प्राधिकरणले लापार्वाही गर्ने गरेको स्थानीयहरु गुनासो गर्छन् । तार रहेको स्थानमा हरिया रुखहरु काटन्, पोल लड्ने अवश्थामा पुगेको जानकारी गराउँदा समेत वेवाश्था गर्ने गरेको उपभोक्ताले गर्ने गरेको छ । डराउनेपोखरीका इश्वर अधिकारीले आफुले रुखका हाँगा काटन् पटक पटक आग्रह गर्दा समेत वेवाश्था गरिएको बताउँछन् । “धेरै पटक कर्मचारीलाई भने तर सुनुवाई भएको छैन । ” उनले गुनासो गरे ।
प्राधिकरणका कर्मचारीहरु कम तलवमा काम गर्नुपर्ने, स्थानीयले असहयोग गर्ने, कामको मुल्याङकन नहुने लगायतका कारण देखाउँदै पन्छिदै आउने गरेका छन् । चण्डेनीमण्डन, खहरेपाँगु लगायतका स्थानमा प्राधिकरणकै लापार्वाही कारण स्थानीयको मृत्यु भएको घटना समेत छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0