Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ९, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सहकारीको कर हटाउने कुरामा सकरात्मक छौँ ः अर्थमन्त्री

प्रभातफेरी अनलाइन २१५३ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष १५, आईतबार (१३ साल अघि)
Post Thumbnail

बनेपा ÷ अर्थमन्त्री बर्षमान पुनले सरकारी क्षेत्रमा लाग्दै आएको कर मिनाहको लागि सरकार सकरात्मक भएको बताएका छन् । पुर्ण बजेट आएको अवश्था सरकारले नीतिगत निर्णग गर्न लागेको समेत बताउँदै उनले पुर्ण बजेट नआएको यसो हुने नसकेको बताए।
शनिवार बनेपामा सहकारी महोत्सवको उद्धघाटन कार्यक्रममा बोल्दै उनले फेरी पनि पुर्ण बजेट आउने स्थिती बने सहकारी क्षेत्रको कर मिनाह गर्ने, करलाई कोष बनाएर व्यवस्थित गर्ने विश्वास समेत दिलाए । “सहकारी क्षेत्रले करको विषयमा धेरै आग्रह र ध्यानाकर्षण गराउनुभएको छ , यो विषयमा हामी नीतिगत निर्णय गछौँ । ” उनले भने ।
सहकारी नीति २०६७ छलफलको क्रममा रहेको जानकारी दिँदै उनले १ हप्ता भित्र सरकारले सहकारी नीति सार्वजनिक गर्ने तयारी गरेको उनले बताए । “राजनैतिक संक्रमणको कारण केही ढिला भएको छ, सबै सँग छलफल गरेर यही हप्ता सहकारी नीति ल्याउँछौँ । ” उनले भने ।
पुर्ण बजेट नआएकाले कृषि मन्त्रालयको लागि पर्याप्त बजेट दिन नसकेको भन्दै उनले मलको लागि भने ६ अर्व छुट्याएकोले मलमा अव कुनै समस्या नहुने दावी गरे । उनले ७५ वटै जिल्लामा सहकारीको पहुँच भएको कारण सरकारको स्वरोजगार कार्यक्रम सहकारी संस्था मार्फत गर्न लागिएको जानकारी दिए । सहकारी गरिवी निवारणमा महत्वपुर्ण सावित भएको उदाहरण दिँदै अर्थमन्त्री पुनले सहकारी मार्फत स्वरोजगार कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे । काभ्रे जिल्ला कृषि तथा दुग्ध उत्पादनमा अग्रणी जिल्ला भएको बताउँदै उनले यो सहकारीको देन भएको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    प्रधानमन्त्रीलाई उज्यालो नेपाल पार्टीको तर्फं ज्ञापनपत्र

    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0