Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १६, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सहकारीको कर हटाउने कुरामा सकरात्मक छौँ ः अर्थमन्त्री

प्रभातफेरी अनलाइन १८६२ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष १५, आईतबार (१० साल अघि)
Post Thumbnail

बनेपा ÷ अर्थमन्त्री बर्षमान पुनले सरकारी क्षेत्रमा लाग्दै आएको कर मिनाहको लागि सरकार सकरात्मक भएको बताएका छन् । पुर्ण बजेट आएको अवश्था सरकारले नीतिगत निर्णग गर्न लागेको समेत बताउँदै उनले पुर्ण बजेट नआएको यसो हुने नसकेको बताए।
शनिवार बनेपामा सहकारी महोत्सवको उद्धघाटन कार्यक्रममा बोल्दै उनले फेरी पनि पुर्ण बजेट आउने स्थिती बने सहकारी क्षेत्रको कर मिनाह गर्ने, करलाई कोष बनाएर व्यवस्थित गर्ने विश्वास समेत दिलाए । “सहकारी क्षेत्रले करको विषयमा धेरै आग्रह र ध्यानाकर्षण गराउनुभएको छ , यो विषयमा हामी नीतिगत निर्णय गछौँ । ” उनले भने ।
सहकारी नीति २०६७ छलफलको क्रममा रहेको जानकारी दिँदै उनले १ हप्ता भित्र सरकारले सहकारी नीति सार्वजनिक गर्ने तयारी गरेको उनले बताए । “राजनैतिक संक्रमणको कारण केही ढिला भएको छ, सबै सँग छलफल गरेर यही हप्ता सहकारी नीति ल्याउँछौँ । ” उनले भने ।
पुर्ण बजेट नआएकाले कृषि मन्त्रालयको लागि पर्याप्त बजेट दिन नसकेको भन्दै उनले मलको लागि भने ६ अर्व छुट्याएकोले मलमा अव कुनै समस्या नहुने दावी गरे । उनले ७५ वटै जिल्लामा सहकारीको पहुँच भएको कारण सरकारको स्वरोजगार कार्यक्रम सहकारी संस्था मार्फत गर्न लागिएको जानकारी दिए । सहकारी गरिवी निवारणमा महत्वपुर्ण सावित भएको उदाहरण दिँदै अर्थमन्त्री पुनले सहकारी मार्फत स्वरोजगार कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे । काभ्रे जिल्ला कृषि तथा दुग्ध उत्पादनमा अग्रणी जिल्ला भएको बताउँदै उनले यो सहकारीको देन भएको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

    पनौती नगरको नगर सभा सम्पन्न, नगरको बिकासको लागि सभासद्हरूको चासो

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0