Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ५, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कारागार भित्रै एक कैदीको मृत्यु

प्रभातफेरी अनलाइन ११६६ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष १५, आईतबार (१३ साल अघि)
Post Thumbnail

जिल्ला कारागार कार्यलयमा एक जना कैदी बन्दीको मृत्यु भएको छ । रसुवा जिल्लाको धैवुङ १ का श्रीनेपाल भनिने १९ बर्षीय कुमार नेपालीको मृत्यु भएको हो ।
ढोकामा ठोकिएर उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक गिता उप्रेतीले जानकारी दिइन् । उनलाई कारागार भित्र मानसिक सन्तुल बिग्रेकालाई राख्ने ठाँउमा राखिएको थियो । उनीसँगै ज्यान मुद्धाका तनहुँका हरि सापकोटा र चितवनका कुमबहादुर कामी पनि थिए । दुवै मानसिक रोगी हुन् । ३ दिन अगाडी २०६९ पुष ९ मा मात्रै रसुवा कारागारले उनलाई काभ्रे पठाएको थियो । नेपाली मानसिक रोगको उपचार समेत गराइरहेका थिए । जिल्ला कारागार रसुवाले पुष ४ गते मानसिक रोगीको लक्षण देखाएकाले जिल्ला अस्पताल धुन्चेलाई पत्र लेखेका थिए । उनी रोगको उपचार गराइरहेका थिए ।
टाउको ठोकिएर मृत्यु भएको भनिएपनि कैदी विचको झगडा पनि हुन सक्ने भन्दै प्रहरी र कारागारले थप अनुसन्धान भैरहेको जनाएको छ । प्रहरी नायव उपरिक्षक कृष्णजी अधिकारीको संयोजकत्वमा छानवीन समिति समेत गठन गरिएको छ । जिल्ला कारागार कार्यलय काभ्रेले पनि कमजोरी भएको स्विकारेको छ । प्रमुख जेलर मातृका प्रसाद दाहालले क्षमता भन्दा बढी कैदी भएको कारणले पनि व्यवस्थापन गर्न समस्या भएको स्विकारे । ६६ जनाको क्षमता रहेको कारागारमा १ सय ६६ कैदी बन्दी रहेका छन् । यसले कारागारको सुरक्षा माथि पनि प्रश्न उठाएको छ । कारागार सुरक्षाका लागि प्रहरी सहायक निरिक्षको नेतृत्वमा १८ जना र वन्दी प्रशासनका १५ गरी ३३ जना कार्यरत छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0