Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जिल्ला कारागारको दुरावश्था -क्षमता भन्दा तेव्वर कैदी

प्रभातफेरी अनलाइन १४४७ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष १५, आईतबार (१३ साल अघि)
Post Thumbnail

धुलिखेल ÷ जिल्ला कारागार कार्यलय काभ्रेमा क्षमता भन्दा तेव्वर कैदी छन् । ६६ जनाको क्षमता रहेको काभ्रेमा हाल १ सय ६६ केदी बन्दी छन् । यसले गर्दा व्यवस्थापनमा समस्या हुँदै आएको छ । यसले सुरक्षा संवेदनशीलता अझै बढाएको छ । विहिवार त एक जना कैदी बन्दीको त कारागार भित्रै मृत्यु समेत भयो । सुरक्षासँगै यहाँ भित्रका कैदीको दैनिकी समेत कष्टकर बन्दै आएको छ । जनजीवन दुई जना सुत्ने ठाउँमा चार जना सुत्नु पर्ने बाध्यता छ । खाटमा को सुत्ने भनेर कैदीमा प्रतिस्पर्धा नै हुन्छ । “मौका मिल्ने वित्तिकै आँखा झिम्क्याउन नपाइ अर्को आएर सुत्छ । ” कारागारका एक कैदीले भने । भुईमा सुत्नको लागि समेत पर्याप्त ठाँउ छैन । कारागारको भवन समेत जीर्ण बन्दै गइरहेको छ ।
कारागारमा झण्डै ३० को हाराहारीमा मानसिक रोगी छन् । जेलर मातृका प्रसाद दाहालले क्षमता भन्दा बढी कैदी भएको कारणले पनि व्यवस्थापन गर्न समस्या भएको बताए । “क्षमता भन्दा वढी कैदी छन्, त्यसकारण व्यवस्थापनमा समस्या भैरहेको छ । ” उनले भने ।
राजधानीसँग नजिक रहेको जिल्ला भएकाले पनि केन्द्रिय कारागारले पनि बन्दीलाई काभ्रे पठाउने गरेको छ । यही कारणले पनि काभ्रेमा कैदीको संख्या बढ्ने गरेको छ । जिल्ला प्रशासन कार्यलयले १ हजार जना सम्म कैदी बन्दी अट्ने सुविधा सम्पन्न खुल्ला कारागार निर्माणको लागि निर्देशन दिएपनि त्यो हुन सकेको छैन । जिल्ला कारागारको आफ्नै जग्गा नहुनु र उपयुक्त स्थानमा जग्गा नपाउनुले पनि खुल्ला कारागार बनाउने योजना सफल हुन सकिरहेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0