Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सकियो सहकारी महोत्सव

प्रभातफेरी अनलाइन १३५१ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २४, मंगलबार (१३ साल अघि)
Post Thumbnail

बनेपा ÷ काभ्रेमा पहिलो पटक आयोजना गरिएको सहकारी महोत्सव सकिएको छ । जिल्लामा कृयाशिल विभिन्न सहकारी संघसंस्थाको आयोजनामा शनिवारबाट शुरु भएको महोत्सव सोमबार सकिएको हो ।
सहकारी गतिविधी आम जनसमुदायसमक्ष पु¥याउन, सहकारी उत्पादनको बजारीकरण, सहकारी संस्थाको प्रवद्र्धन, सुढृदीकरण र व्यवस्थापनको लागि महोत्सव गरिएको थियो । ।
महोत्सवमा कृषिजन्य, पशुपालन, घरेलु उत्पादन, हस्तकला लगायतका सहकारी उत्पादनहरुका ५० स्टल थिए । महोत्सव अवधीभर ३५ हजार जनाले अवलोकन गरेको र २० लाख वरावरको कारोवार भएको स्टल व्यवस्थापन उपसमितिका संयोजक जितेन्द्र नकर्मीले जानकारी दिए । महोत्सवमा गरिएको निशुल्क स्वास्थ्य शिविरमा ३ सय १ जनाको स्वास्थ्य परिक्षण, १ सय ५९ जनाको दन्त परिक्षण र २४ जनाले रक्तदान गरेको स्वास्थ्य उपसमितिका संयोजक सोमप्रसाद हुँमागाईले जानकारी दिए । महोत्सवमा सहकारी अन्तरक्रिया तथा गोष्ठी समेत गरिएको थियो ।
समापन कार्यक्रममा नेपाल केन्द्रिय बचत तथा ऋण सहकारी संघ (नेफस्कनु) का अध्यक्ष मिनराज कँडेल, काभ्रेका स्थानीय विकास अधिकारी गोविन्द बहादुर कार्की, डिभिजन सहकारी कार्यलय काभ्रेका प्रमुख सहकारी अधिकृत हरिप्रसाद पौडेल, केन्द्रिय फलफुल तथा तरकारी उत्पादक सहकारी संघका अध्यक्ष विनोद पराजुली, जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष शुभ अधिकारी, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरी केसी लगायतले सहकारी विकासको मेरुदण्ड भएको बताए ।
महोत्सव पछि जारी घोषणापत्रमा जिल्लालाई सहकारीको अध्ययन केन्द्रको रुपमा विकास गर्ने जनाएको छ । “एक परिवार एक सहकारी सदस्य ”अभियानलाई अझ प्राथमिकताको साथ अगाडी बढाउने पनि आयोजकले जनाएका छन् । कार्यक्रममा उत्कृष्ट सहभागिता जनाउने शंखु उपत्यका सहकारी संञ्जाल, विहावर क्षेत्र सहकारी संञ्जाल, पाँचखाल उपत्यका सहकारी सञ्जाल, जनजागृती तरकारी उत्पादक सहकारी संस्था र मोडेल बचत तथा ऋण सहकारी संस्थालाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममो समापन कार्यक्रममा विभिन्न कलाकारहरुले सास्कृतिक प्रस्तुती दिएका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0