Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख १८, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

जवरजस्तीले धेरै दिन देश चल्दैन ः राष्ट्रपति हो

प्रभातफेरी अनलाइन २२५६ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २४, मंगलबार (१३ साल अघि)
Post Thumbnail

क्से ÷ राष्ट्रपति डा रामवरण यादवले सबै दल मिल्नुको विकल्प नभएको दोहा¥याएका छन् । जवरजस्ती देश नचल्ने भन्दै उनले राष्ट्रको हितको लागि सबै दल मिल्नुको विकल्प नभएको बताए ।
विहिवार होक्सेमा जनता उच्च माविको हीरक जयन्ती समारोहमा बोल्दै उनले दलहरुले सत्तालाई प्राथमिकतामा राखेको कारण सहमति बन्न नसेकेको भन्दै जनताको अभिमत अनुसार अघि बढ्न दलहरुलाई आग्रह गरे । ‘जवरजस्तीको शासन धेरै दिन टिक्दैन, कुण्ठा र द्वयषले देश चल्दैन, त्यही भएर सबै मिल्नुको विकल्प छैन । ’ उनले भने । लोकतान्त्रिक विधी र प्रकृयाबाट नै दलहरुवीच सहमति खोजिनु पर्ने उनको तर्क थियो । दलहरु वीचमा सहमति भएर चुनाव गर्ने र यसबाट बन्ने संविधान नै स्थायी हुने उनले बताए । “सबैले मिलेर नयाँ चुनावबाट नयाँ संविधान बनाउनुपर्छ, जुन ५०, सय बर्षको लागि काम गरोस् । ” उनले भने । उनले जुन जुन राजनैतिक दर्शनबाट आएको भएपनि राष्ट्रलाई माथी राखेर जनताको लागि काम गर्न आग्रह समेत गरे ।
आफुले शुरु गरेको प्रकृयावाट नै राजनैतिक निकास निस्कने उनले विश्वास व्यक्त गरे । उनले दलहरु मिल्नुको विकल्प नभएको भन्दै संंविधानको धारा ३८ (१) वाट नै (अमृत) सहमति निस्कने बताए । दलहरुलाई समयसिमा तोकेर राष्ट्रपति फसेको तर्क पनि भएको होला भन्दै उनले यही प्रकृयाबाट निकास दिने दावी गरे ।
आन्दोलनका उपलव्धीहरु संस्थागत नहुँदा देशले प्रगती गर्न नसकेको पनि बताए । “देश कुन विधी र प्रकृयाबाट चल्ने भन्ने भएन, उनले भने, “कृषि, उर्जा र पर्यटनमा प्रचुर सम्भावना भएको सुन्दर देशमा केही हुन सकेन । ” उनले श्रम बजारमा प्रतिष्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन अहिलेको चुनौती भएको पनि बताए । सिमान्तकृत, दुर्गम क्षेत्रका र विपन्नलाई अझै शिक्षाको मुलधारमा ल्याउन नसकिएको पनि उनले बताए ।
कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने ९ जनालाई काठमाण्डौँ विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठले सम्मान गरेका थिए । राष्ट्रपति यादवले विद्यालयको नवनिर्मित भवनको उद्धघाटन समेत गरेका थिए । २०१० साल पौष ३० गते जनता अप्पर प्राइमरी स्कुलको रुपमा स्थापना भएको स्कुलले ६० बर्ष् पुरा गरेको हो । हाल विद्यालयमा ५ सय १२ विद्यार्थी अध्ययनरत छन् । ४ सय ४८ जनाले विद्यालयबाट प्रवेशिका परिक्षा उत्तीर्ण गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0