Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ३, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

खुल्ला कारागार बनाउने प्रकृया अघि बढाउ

प्रभातफेरी अनलाइन २०८० पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २४, मंगलबार (१३ साल अघि)
Post Thumbnail

क्षमता भन्दा तेव्वर कैदी वन्दी रहेको जिल्ला कारागार कार्यलय काभ्रेको अवश्था दयनीय बन्दै गएको छ । क्षमता भन्दा तेव्वर कैदी वन्दी अहिले जिल्ला कारागारमा छन् । व्यवस्थापनमा त यसले समस्या ल्याउँछ नै यसले कारागारको सुरक्षा संवेदनशिलता समेत बढाएको छ ।
हालसालै एक जना कैदी बन्दीको त कारागार भित्रै मृत्यु नै भयो । यहाँका कैदीको दैनिकी समेत कष्टकर बन्दै आएको छ । भुईमा सुत्नको लागि समेत पर्याप्त ठाँउ छैन । कारागारको भवन समेत जीर्ण बन्दै गइरहेको छ । ६६ जनाको क्षमता रहेको काभ्रेमा हाल १ सय ६६ केदी बन्दी छन् । कारागारमा झण्डै ३० को हाराहारीमा मानसिक रोगी समेत छन् ।
राजधानीसँग नजिक रहेको जिल्ला भएकाले पनि केन्द्रिय कारागारले पनि बन्दीलाई काभ्रे पठाउने गर्नाले पनि यहाँ कैदीको चाप छ । जिल्ला प्रशासन कार्यलयले १ हजार जना सम्म कैदी बन्दी अट्ने सुविधा सम्पन्न खुल्ला कारागार निर्माणको लागि निर्देशन दिएपनि त्यो हुन सकेको छैन । जिल्ला कारागारको आफ्नै जग्गा नहुनु र उपयुक्त स्थानमा जग्गा नपाउनुले पनि खुल्ला कारागार बनाउने योजना सफल हुन सकिरहेको छैन ।
जिल्ला कारागार भित्र केही दिन अगाडी भएको घटना प्रतिनीधिमुलक मात्रै हो । कैदी बन्दीको चाप यही अवश्थामा रहिरहने, भौतिक अवश्थामा सुधार नगरिने हो भने यहाँ फेरी अर्को दुर्घटना ननिम्तेला भन्न सकिदैन । कैदी बन्दीको सुरक्षाको प्रश्नसँगै उनीहरुको कष्टकर दैनिकी पनि जोडिन्छ । हुन त देशभरकै कारागारको अवश्था यस्तै छ, कतिपय ठाँउमा यस्तै घटना घटिरहेका पनि छन्, तर आर्थिक अभाव लगायतका कारण देखाउँदै सरकार यस्ता कुरामा पछि परिरहको छ ।
जिल्ला कारागार कार्यलय काभ्रेको बन्ने भनिएको खुल्ला कारागारको प्रकृया अघि बढ्नुपर्ने देखिन्छ । सरोकारवाला निकाय जिल्ला प्रशासन कार्यलय, जिल्ला कारागारले यो मुद्धालाई प्राथमिकतामा राखेर प्रकृया अगाडी बढाउनुपर्छ । हैन भने कारागार भित्र हुन सक्ने अर्को सम्भावित दुर्घटनाको भागिदार हामी आफै बन्नुपर्ने स्थिती छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0