भकुण्डे ÷ भकुण्डेमा बोईलर कुखुरा उत्पादन गर्ने आयोजना सञ्चालनमा आउने भएको छ । ५२ लाख ४४ हजारको लागतमा आयोजना संचालनमा आउन लागेको हो । आयोजनाको लागि व्यवसायिक कृषि तथा व्यापार आयोजना –प्याक्ट) ले २५ लाख अनुदान दिएको छ । अन्य लागत फर्मले बोहेर्नेछ ।
स्थानीय ॐ साई पोल्ट्री फार्मको व्यवस्थापनमा फार्म सञ्चालन हुनेछ । आसपासका २ सय परिवारलाई ५ वटा समुहमा विभाजन गरी परियोजना सञ्चालन गर्न लागिएको फर्मका अध्यक्ष टिपी शर्मा तिमल्सिनाले जानकारी दिए ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |