Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ८, मंगलबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रेडियो लिंकबाट टेलिफोन वितरण

प्रभातफेरी अनलाइन १३६८ पटक पढिएको प्रकाशित मिति: २०६९ माघ २, मंगलबार (१३ साल अघि)
Post Thumbnail

बनेपा÷केबुल चोरीलाई निरुत्साहित गर्न नेपाल टेलिकम दुर संचार कार्यालय बनेपाले पनौती अन्तर्गत सुन्थान र कुशादेवीमा नयाँ एक्सचेन्जबाट आफ्ना ग्राहकहरुलाई टेलिफोन वितरण रेडियो लिंकबाट गरेको छ ।
जसअनुसार पनौतीको सुन्थान भेगमा ०११–४०६००० देखि ४०६१४३ गरी जम्मा १ सय ४४ लाइन तथा कुशादेवी भेगमा ०११–४०५००० देखि ४०५१९१ गरी जम्मा १ सय ९२ लाइन क्षमताको दुई एक्सचेन्ज संचालनमा ल्याएको कुरा कार्यालय प्रमुख शिवजी शाहले जानकारी दिए ।
बनेपा दूर संचार कार्यालय अन्तर्गत सिन्धुपाल्चोक–१०, काभे्रपलाञ्चोक–८, दोलखामा–२ गरी २० वटा ठूला साना एक्सचेन्जबाट ग्राहकलाई सुविधा पु¥याएको छ ।
उक्त २० वटा एक्सचेन्जको क्षमता १२ हजार ६ सय ९७ वटा टेलिफोन लाइन रहेकामा ०६७–०६८ मा २० मध्ये ११ स्थानबाट र २०६८–०६९ मा थप ५ स्थानबाट वितरण गरिएकोमा यस वर्ष ४ वटा एक्चेन्जबाट थप भएको हो भने ०६९ मंसिर मसान्तसम्म ७ हजार ९ सय १५ लाईन वितरण भएको छ ।
यस पद्धति अनुरुप खोपासी, भूमेडाँडा लगायत केबुल चोरी हुने नाला भेगमा समेत यो सेवा विस्तार गरिदैं लैजाने लक्ष्य रहेको जानकारी कार्यालय प्रमुख शाहले दिएका छन् ।
यसैगरी बनेपा घोगेचौर, बनेपाको चारदोबाटो, श्रीखण्डपुर, बनेपा बसपार्क, नाला दोबोटो, नासिका चोक, पुलबजार उत्तर र दक्षिण, टुकुटा नाला, (उग्रचण्डी समेत) नाला कर्णमाई पश्चिम, नाला बजार क्षेत्र, नाला चोक नयांवस्ती, धुलिखेल २८ किलो, वुडोल, धनेश्वर चोक, (पनौती रोड) बनेपा बसपार्क प्रवेश मार्ग, पनौती एक्सचेन्ज अन्तर्गत महालक्ष्मी मन्दिर (बजार समेत) मानेश्वरी बसपार्कदेखि सुन्थान मार्ग, ज्यालापाटी जानेबाटो,  चाडै टेलिकम कार्यालयले मर्मत सम्भारको कार्यक्रम नल्याएमा थप लाईन दिन नसकिने भएको छ ।
काभ्रेको तिनपिप्ले, दाप्चा क्षेत्र, पात्लेखेत क्षेत्रहरुमा समेत नयां एक्सचेन्ज खडा गरी टेलिफोन वितरण गर्ने लक्ष्य रहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0