Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० जेष्ठ २६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

रेडियो लिंकबाट टेलिफोन वितरण

प्रभातफेरी अनलाइन १८८३ पटक पढिएको प्रकाशित मिति: २०६९ माघ २, मंगलबार (१० साल अघि)
Post Thumbnail

बनेपा÷केबुल चोरीलाई निरुत्साहित गर्न नेपाल टेलिकम दुर संचार कार्यालय बनेपाले पनौती अन्तर्गत सुन्थान र कुशादेवीमा नयाँ एक्सचेन्जबाट आफ्ना ग्राहकहरुलाई टेलिफोन वितरण रेडियो लिंकबाट गरेको छ ।
जसअनुसार पनौतीको सुन्थान भेगमा ०११–४०६००० देखि ४०६१४३ गरी जम्मा १ सय ४४ लाइन तथा कुशादेवी भेगमा ०११–४०५००० देखि ४०५१९१ गरी जम्मा १ सय ९२ लाइन क्षमताको दुई एक्सचेन्ज संचालनमा ल्याएको कुरा कार्यालय प्रमुख शिवजी शाहले जानकारी दिए ।
बनेपा दूर संचार कार्यालय अन्तर्गत सिन्धुपाल्चोक–१०, काभे्रपलाञ्चोक–८, दोलखामा–२ गरी २० वटा ठूला साना एक्सचेन्जबाट ग्राहकलाई सुविधा पु¥याएको छ ।
उक्त २० वटा एक्सचेन्जको क्षमता १२ हजार ६ सय ९७ वटा टेलिफोन लाइन रहेकामा ०६७–०६८ मा २० मध्ये ११ स्थानबाट र २०६८–०६९ मा थप ५ स्थानबाट वितरण गरिएकोमा यस वर्ष ४ वटा एक्चेन्जबाट थप भएको हो भने ०६९ मंसिर मसान्तसम्म ७ हजार ९ सय १५ लाईन वितरण भएको छ ।
यस पद्धति अनुरुप खोपासी, भूमेडाँडा लगायत केबुल चोरी हुने नाला भेगमा समेत यो सेवा विस्तार गरिदैं लैजाने लक्ष्य रहेको जानकारी कार्यालय प्रमुख शाहले दिएका छन् ।
यसैगरी बनेपा घोगेचौर, बनेपाको चारदोबाटो, श्रीखण्डपुर, बनेपा बसपार्क, नाला दोबोटो, नासिका चोक, पुलबजार उत्तर र दक्षिण, टुकुटा नाला, (उग्रचण्डी समेत) नाला कर्णमाई पश्चिम, नाला बजार क्षेत्र, नाला चोक नयांवस्ती, धुलिखेल २८ किलो, वुडोल, धनेश्वर चोक, (पनौती रोड) बनेपा बसपार्क प्रवेश मार्ग, पनौती एक्सचेन्ज अन्तर्गत महालक्ष्मी मन्दिर (बजार समेत) मानेश्वरी बसपार्कदेखि सुन्थान मार्ग, ज्यालापाटी जानेबाटो,  चाडै टेलिकम कार्यालयले मर्मत सम्भारको कार्यक्रम नल्याएमा थप लाईन दिन नसकिने भएको छ ।
काभ्रेको तिनपिप्ले, दाप्चा क्षेत्र, पात्लेखेत क्षेत्रहरुमा समेत नयां एक्सचेन्ज खडा गरी टेलिफोन वितरण गर्ने लक्ष्य रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

  • असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

  • जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

    जलवायु परिवर्तन सम्बन्धी अभिमुखीकरण

  • जनमतबाट अकेला सम्मानित

    जनमतबाट अकेला सम्मानित

  • प्रभातफेरी ई-पेपरथप

    २०८० जेठ १७ गते

    २०८० जेठ १७ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    बनेपामा भोलिबाट दुई दिने रोजगार मेला

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    असार २ गते तेस्रो ज्ञानकुञ्ज रोडरेस–२०८० हुँदै

    Post Thumbnail

    खानीखोला गाउंपालिकाको आ.व.०७९/०८० को बजेट

    Post Thumbnail

    यस्तो छ रोशी गाउंपालिकाको नीति तथा कार्यक्रम

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0