Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

शैक्षिक गुणस्तरका लागि के गर्ने ?

प्रभातफेरी अनलाइन १२९४ पटक पढिएको प्रकाशित मिति: २०६९ माघ २३, मंगलबार (१३ साल अघि)
Post Thumbnail

— दण्डपाणि उपाध्याय

१) शिक्षण प्रक्रियामा सकेसम्म व्यावहारिक तरिका अपनाएर विद्यार्थीहरूलाई सानैदेखि विषयवस्तुको दिगो ज्ञान दिलाउने ।
२) शिक्षकहरूशैक्षिक गुणस्तरका लागि के गर्ने ?
— दण्डपाणि उपाध्याय

१) शिक्षण प्रक्रियामा सकेसम्म व्यावहारिक तरिका अपनाएर विद्यार्थीहरूलाई सानैदेखि विषयवस्तुको दिगो ज्ञान दिलाउने ।
२) शिक्षकहरूलाई वैज्ञानिक शिक्षणपद्धति, मनोविज्ञान तथा मूल्याङ्कन विषयमा तालिम दिनुपर्ने ।
३) पाठ्यक्रमलाई समयसुहाउँदो र विद्यार्थीको उमेर–स्तरअनुकूल बनाउने ।
४) कक्षाकोठाको भौतिक पूर्वाधार सुधारी शिक्षण र ज्ञानार्जन प्रक्रियालाई आरामदायी र सहज बनाउने ।
५) विद्यार्थीहरूको मनोविज्ञान बुझ्न शिक्षक र अभिभावकलाई प्रेरित गर्ने ।
६) कुन विद्यार्थीमा कस्तो प्रतिभा अन्तर्निहित छ, त्यसको बेलैमा पहिचान गरी विद्यार्थीलाई त्यसै क्षेत्रमा लाग्न अभिप्रेरित गर्ने ।
७) विद्यार्थीलाई सैद्धान्तिक र प्राविधिक ज्ञानका साथै समाजप्रति सजग र आफ्नो नैतिक कर्तव्यप्रति पनि सजग बनाई योग्य नागरिकको निर्माणमा पहल गर्ने ।
८) विद्यार्थीहरूलाई अङ्कमुखी र स्थानमुखी पढाइमा प्रेरित नगरी पढेको कुरालाई मनन गर्न, चिन्तन गर्न र प्रयोग गर्न सक्ने बनाउनेतर्फ ध्यान दिने ।
९) परीक्षा–प्रणालीलाई वार्षिक र अर्धवार्षिक नबनाउने, कक्षाकोठामै विद्यार्थीको वर्षैभरि निरन्तर जाँच गरी शिक्षण–प्रक्रियामा मूल्याङ्कन प्रणालीलाई निरन्तरता दिने किसिमको बनाउने र वार्षिक तथा अर्धवार्षिक परीक्षा (३ घण्टे) लाई कम अङ्कभार दिने ।
१०) विद्यार्थीहरूमा सामूहिक भावनाको विकास गराउन अस्वस्थ र व्यक्तिगत प्रतिस्पद्र्धालाई कम गराई सामूहिक गृहकार्य र कक्षाकार्यको व्यवस्था मिलाउने ताकि सामूहिक कार्यको महàव उनीहरूले सानै उमेरदेखि सिकुन् ।
११) एउटा कक्षाको वर्ग वा शाखामा सकेसम्म २४ जना विद्यार्थीभन्दा बढी विद्यार्थी नराख्ने ।

लाई वैज्ञानिक शिक्षणपद्धति, मनोविज्ञान तथा मूल्याङ्कन विषयमा तालिम दिनुपर्ने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0