Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

दोलालघाट क्षेत्रको विकासमा लाग

प्रभातफेरी अनलाइन ११४० पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन ६, आईतबार (१० साल अघि)
Post Thumbnail

दोलालघाट पर्यटकहरुको प्रमुख गन्तव्य हो । सुनकोशीको किनार, यहाँको माछा र डुङगा यहाँका आकर्षण हुन् । राजधानीबाट नजिक रहेकाले पनि धेरैको रोजाइमा यो स्थान पर्छ । पक्की सडक, अरनिको राजमार्ग जोडिएकोले सहज यायायातको व्यवस्थाका कारण यो क्षेत्र सहज पनि छ पर्यटकको लागि । त्यसैले त यहाँ यहाँ पिकनिक मनाउन र घुम्न आउनेको भिड नै लाग्छ । काभ्रे र सिन्धुपाल्चोकको सिमानामा रहेको दोलालघाटमा व्यापारिक चहलपहल पनि उत्तिकै छ  ।
चर्चाकै भरमा चलेको दोलालघाटको पर्यटन खासै व्यवस्थित हुन सकेको छैन, नत यो क्षेत्रको प्रर्वद्धनको लागि कुनै प्रयास नै भएको छ । अघिल्लो बर्ष दोलालघाट महोत्सव आयोजना गरिएको भएपनि त्यसले खासै अर्थ समेत राख्न सकेन । अर्को तितो यथार्थ पनि के हो भने यसले निरन्तरता पनि पाएन । स्थानीयको कम चासो, सरकारी निकायको बेवास्थाका कारण देशकै प्रमुख पर्यटकीय गन्तव्य वन्न सक्ने दोलालघाटले आफ्नो क्षमता अनुसारको पर्यटकलाई स्वागत गर्न पाइरहेकोे छैन । माछा मार्नको लागि करेन्टको प्रयोग गर्ने प्रचलन बढेसँगै सुनकोशी नदीमा माछा समेत कम पाइन थालेको  छ । पहिला पहिला माझीहरुले डुङगामार्फ नै राम्रो आम्दानी गर्थे भने अहिले त्यो अवश्था पनि छैन । केहीले मनोरञ्जनको लागि मात्रै डङगा चढ्ने गरेका छन् । यहाँको व्यापार पनि क्षमता अनुसार फस्टाउन सकेको छैन । यहाँ आउने पर्यटकको लागि व्यवस्थित वसोवासको लागि समेत दोलालघाटले व्यवस्था गर्न सकेको छैन ।
यहाँको पर्यटकीय सम्भावनाहरुलाई उजागर गरेर यहाँ आउने पर्यटकलाई प्याकेज दिनु आवश्यक छ । यहाँ ¥याफ्टिङ, बोटिङ लगायतका सम्भावना पनि छन् । नजिकै रहेका अन्य पर्यटकीय क्षेत्रहरुलाई पनि समेटेर यो क्षेत्रको पर्यटकीय गुरु योजना बनाउन पनि जरुरी भएको छ । चर्चाकै भरमा चलेको दोलालघाटलाई व्यवस्थित बनएर लैजान सके यो देशकै एक प्रमुख गन्तव्य वन्न सक्छ । यसका लागि स्थानीयको पहल र  सरोकारवालाहरुको चासो आवश्यक छ । दोलालघाटलाई एउटा व्यवस्थित पर्यटकीय स्थल बनाउन अब ढिला भइसकेको छ । काभ्रेको गौरवको रुपमा रहेको दोलालघाटलाई प्रमुख पर्यटकीय स्थल बनाउने अभियानमा हामी सबै लागौँ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

    जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

  • नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

    नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

  • ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

  • माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0