Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २७, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

“चर्पी नहुनेलाई खानेपानी सुविधा छैन”

प्रभातफेरी अनलाइन १३९३ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन १५, मंगलबार (१३ साल अघि)
Post Thumbnail

धुलिखेल÷ “चर्पी नहुनेलाई  खानेपानी सुविधा छैन” सुन्दै अचम्म लाग्ने यो नियम धुलिखेलको वास्तविकता हो । धुलिखेल नगर क्षेत्रमा शौचालय नभएका घरहरुले खानेपानी सुविधा नपाउने भएका छन् ।
धुलिखेल खानेपानी उपभोक्ता समितिले चर्पी नहुने नगरभित्रका घरधुरीलाई धारा वितरणमा रोक लगाउने भएको छ ।
सन् २०१३ भित्र खुल्ला धुलिखेल नगर बनाउने कार्यनीति अन्तर्गत चर्पी बनाउन अटेर गर्ने घरधुरीहरुका लागि नयाँ धारा वितरणमा रोक लगाइएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष राजकुमार तखाछे श्रेष्ठले जानकारी दिए ,
उनका अनुसार, चर्पी नबनाउने झण्डै आधा दर्जन घरहरुमा धारा वितरण गरिएको छैन । खानेपानी वितरण गरे बापत बार्षिक करिब एक करोड १० लाख रकम संङ्कलन गर्ने समितिले करिब एक हजार ९ सय वटा धारा वितरण गरेको छ ।
नगरभित्र एक सय भन्दा बढी घरधुरीमा अझै चर्पी बन्न बाँकी रहेको धुलिखेल नगरपालिकाका कार्यकारी अधिकृत गणेश नेपालीले जानकारी दिए । १६ हजार जनसङ्ख्या रहेको धुलिखेल नगरपालिकालाई नगरस्तरीय खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिले सन् २०१३ भित्र खुल्ला दिसामुक्त नगर बनाउने लक्ष्य राखेर काम अगाडी बढाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0