Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन ६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

कोटथुम्काको प्रचार प्रसारमा लाग

प्रभातफेरी अनलाइन ५८६ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन १५, मंगलबार (१० साल अघि)
Post Thumbnail

जिल्लाको उत्तरी भेग चण्डेनीमण्डनमा रहेको ऐतिहासिक गन्तव्य कोटथुम्का अहिले ओझेलमा छ । प्रचार–प्रसार तथा यातायात लगायत अन्य कारणले वर्षाैं देखि ऐतिहासिक महत्व बोकेर पनि यो ठाउँ ओझेलमा रहँदै आएको छ ।
जिल्ला सदरमुकाम धुलिखेलबाट २५ किलोमिटरको दुरीमा  रहेको कोटथुम्का पर्यटकहरुको मुख्य गन्तव्य स्थान बन्न सक्ने ठाँउ हो । यहाँँबाट सर्वोच्च शिखर सगरमाथा लगायत गणेश, जुगल, गौरीशंकर, लाङ्गटाङ्ग तथा अन्य हिमश्रृंखलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । थुम्का र आसपासका क्षेत्रमा ऐतिहासिक उमादेवी मन्दिर, कश्यपेश्वर महादेव मन्दिर, गुप्तेश्वर महादेव गुफा, खर्कको पोखरी लगायतका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरु छन् । काभे्र र सिन्धुपाल्चोकको सिमाना भएर बग्ने इन्द्रावती नदीको मनमोहक दृष्यले त त्यहाँ पुग्ने जो कसैको मन पनि लोभ्याउने गर्छ ।
वि.सं. १९९० सालको भुकम्प जानु भन्दा पहिले यहाँ बाट राजधानीमा रहेको १८ तले धरहराको पनि अवलोकन गर्न सकिने भएकाले त्यतिखेर यसकै लागि दैनिक सयौं मानिसहरु यहाँ पुग्थे । मण्डनभेगमा रहेको चार वटा गाविसहरु चण्डेनीमण्डन, महादेवस्थान, जैशिथोक तथा ज्याम्दीको मुख्य गन्तव्य कोटथुम्काको महत्व उजागर हुन सकेको छैन । सरोकारवालाहरुको वेवस्था र स्थानीयको कम चासोको कारण यो क्षेत्र पछाडी पर्दै आएको छ ।
धार्मिक दृष्ट्रिकोणबाट पनि महत्व रहेको कोटथुम्कामा अवस्थित उमादेवीको मन्दिर र केहि तल रहेको कश्यपेश्वर महादेवको मन्दिरको पनि आफ्नै किंवदन्ति छ । सत्य युगमा महादेवले आफ्नी पत्नी सतिदेवीको मृत्यु पछि उनको शव बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा यस ठाउँमा पुगेपछि सतिदेवीको मुटु पतन भएको र यहाँ उमादेवी र कश्यपेश्वर महादेवको उत्पति भएको कुरा स्वस्थानीमा वर्णन गरिएको छ । यहाँको मन्दिरमा वलि चढाईएको पशुहरुको रगत ६० मिटर तल रहेको जंगलमा भएको अर्को मन्दिरमा पुग्ने जनश्रुती पनि रहेको छ ।
कोटथुम्का र आसपासका पर्यटकीय क्षेत्रलाई समेटेर यहाँ पर्यटनको विकास गर्न सकिन्छ । इन्द्रावती नदी, कोटथुम्का, उमादेवी मन्दिर, कश्यपेश्वर महादेव लगायत पर्यटनको सम्भावना बोकेका क्षेत्रहरु समेटेर गुरुयोजना बन्नु आवश्यक छ । यसको लागि स्थानीयको पहल कदमी, सरोकारवालाहरुले बेलैमा पहल थाल्नु आवश्यक छ । त्यसो गरी यो उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

  • माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

  • विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

  • धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन ३ गते

    २०८० आश्विन ३ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    विशेष रुपान्तरणमा भुम्लु पालिकाले अग्रगामी छलाङ पार गरेको छः नेता लक्ष्मी गुरुङ

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    धुलिखेल र पनौतीमा थापाद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0