Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० आश्विन १७, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सबैखाले भविष्य नेपालमै छ ः डा.सुरेशराज शर्मा

प्रभातफेरी अनलाइन १६२२ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन २८, सोमबार (१० साल अघि)
Post Thumbnail

पाँचखाल÷ सर्वमंगला उच्च माध्यमिक विद्यालय पाँचखालले विद्यालय स्थापनाको ५० बर्ष पार गरेको अवसर पारेर स्वर्ण जयन्ती मनाएको छ ।
कार्यक्रममा काठमाण्डौ विश्वविद्यालयका पुर्व उपकुलपति प्रा. डा. सुरेशराज शर्माले सबै पं्रकारको भविष्य नेपालमा नै रहेको तर्क गर्दै यसको पहिचान गर्न सक्नुपर्ने बताए ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी नारायण प्रसाद भट्ट, नेपाल पत्रकार महासंघ काभे्रका अध्यक्ष महेश पौडेल, समारोह व्यवस्थापन उप—समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद दुलाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलानाथ अधिकारी, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष रविन्द्रराज सिपखान, प्राचार्य दामोदर अधिकारी, शिक्षक शुभ अधिकारी, पूर्व विद्यार्थी रविन्द्रनाथ श्रेष्ठ, कविराज सिपखान, जमुना दंगाल, लगायतले विद्यालयका विभिन्न उतारचढावबारे चर्चा गरेका थिए । २०२० सालमा स्थापना भएको बिद्यालयबाट हालसम्म २ हजार ६ सय ८३ जनाले प्रवेशिका उत्तीर्ण गरिसकेका छन् । १ हजार २ सय ७४ जना उच्च माध्यमिक तह उत्तीर्ण भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

    जनप्रतिनिधि र कर्मचारीले दायित्व पूरा गर्ने हो भने संविधान प्रदत्त अधिकार स्थानीय तहमा कार्यान्वय हुनेमा विश्वस्त छुः अध्यक्ष लामा

  • नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

    नमोबुद्धमा उच्च रक्तचाप नियन्त्रण अभियान

  • ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

    ५९औं बाल दिवसमा बालबालिकाको प्रतिभा प्रस्फुटन

  • माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

    माओवादी कुनै पनि धर्म, संस्कृति, परम्पराको विपक्षमा छैन ः नेता कपाली

  • प्रभातफेरी ई-पेपरथप

    २०८० आश्विन १० गते

    २०८० आश्विन १० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    आधुनिक कविताका जरा मोहन कोइराला

    आधुनिक कविताका जरा मोहन कोइराला

    Post Thumbnail

    सामाजिक सेवामा सहभागी बन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0