Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नवप्रतिभाले रजत जयन्ती मनायो

प्रभातफेरी अनलाइन ३४९९ पटक पढिएको प्रकाशित मिति: २०६९ फागुन २८, सोमबार (१३ साल अघि)
Post Thumbnail

नवप्रतिभा अगे्रजी माध्यमिक विद्यालयले आफ्नो रजत जयन्ती मनाएको छ । पाँचखाल उपत्यकामै पहिलो सार्वजनिक शैक्षिक गुठी विद्यालयको रुपमा संञ्चालन भएको विद्यालयले २५ वर्ष पार गरेको अवसरमा विभिन्न कार्यक्रम समेत गरेको छ ।
कार्यक्रममा विद्यालयको भवन निर्माणमा सहयोग गर्ने लभग्रिन नेपालका कार्यकारी निर्देशक गोरेकाजी संगत, चन्दादाताहरु, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, पुर्व प्रिन्सिपल लगायतलाई सम्मान गरियो ।
सार्वजनीक  शैक्षिक गुठी विद्यालय संघ (पेट्सान)का केन्द्रिय उपाध्यक्ष चुडामणी मरासिनीले उनीहरुलाई सम्मान गरेका थिए । विद्यालयबाट  ०६६, ०६७, ०६८ सालको प्रवेशिका परिक्षामा उतीर्ण विद्यार्थीहरुलाई सम्मान एवं विदाई गरिएको थियो ।
कार्यक्रममा नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन (प्याव्सन) का केन्द्रिय सचिवालय सदस्य माइला लामा, पेट्सानका केन्द्रिय सचिब जेएस पौडेल,  प्याव्सन काभ्रेका अध्यक्ष दिलिप मुखिया, पाँचखाल भिसोका अध्यक्ष राममणी सापकोटा, विद्यालयका संस्थापक अध्यक्ष रुद्रवहादुर वानियाँ, पूर्व अध्यक्ष ईश्वरी राजकुमार मैनाली, पूर्व प्रिन्सिपल बैकुण्ठ प्रसाद न्यौपाने, संस्थापक सदस्य रामहरी आचार्य, आजाद उमाविका प्राचार्य प्रल्हाद तिमल्सीना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रल्हादप्रसाद पराजुली, प्रिन्सिपल सरोज न्यौपाने, सह—प्रिन्सिपल सागर जंग दनुवार लगायतले विद्यालयको उतार चढावबारे चर्चा गरेका थिए ।
विद्यालयले नयाँ व्यवस्थापन समिति समेत गठन गरेको छ । समितिको अध्यक्षमा संस्थापक सदस्य रामहरी आचार्य र सदस्यहरुमा रामहरी ढुंगाना, सुनिता तिमल्सीना र सुदर्शन आचार्य छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

    गणतन्त्र दिवसमा कार्कीसहित चार पत्रकार पुरस्कृत

  • काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

    काभ्रे उद्योग वार्णिज्य संघ जहिले पनि बस्तुगत समुहको पक्षमा छ : वरिष्ठ उपाध्यक्ष बैदार

  • सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

    सरकारले ल्याएका नितिलाई कार्यान्वन गर्नु ब्याबसायिको कर्तव्य हो : प्रमुख अतिथि श्रेष्ठ

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0