Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० मंसिर १३, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

नाटक गर्दै समस्या समाधान

प्रभातफेरी अनलाइन १४०८ पटक पढिएको प्रकाशित मिति: २०६९ चैत्र ३, शनिबार (१० साल अघि)
Post Thumbnail

धुलिखेल ÷ शिल्पी नाट्य समुहको कचहरी नाटक “नारी” मा २ जनाले ललाइफकाइ एक स्कुले छात्रालाई कामको लागि भनेर सिमा कटाउँदै थिए । त्यतिकैमा नाटक रोकियो । एक जना प्रवेश गरेर भन्न थाले, “अव बेचिन लागेकी यी चेलीलाई कसरी बचाउन सकिन्छ ? ” । नाटक हेर्दै गरेकी एक सहभागीले यो समस्याको समाधान सुझाइन् ।
अमेरिकी सहयोग नियोग (युएसएआइडी) को सहयोगमा द एशिया फाउण्डेशन मार्फत कानुनी सहायता तथा परामर्श केन्द्रले गरेको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा उक्त नाटक देखाएको थियो । ७० भन्दा बढी स्थानमा मञ्चन गरिएको नाटक विचमा एउटा समस्यामा गएर रोकिन्छ र सहभागी विचमा छलफल गराएर समस्याको समाधान निकालिन्छ । नाटकमा लैङिक विभेद, यौन दुव्र्यवहार, वैदेशिक रोजगारीमा ठगि लगायतका विषयबस्तु समेटिएका थिए ।
काभ्रेका ८७ वटै गाविसमा सुरक्षित बसाईसराई तथा मानव वेचविखन नियन्त्रण सम्वन्धी कार्यक्रम गरिरहेका ती संस्थाले ६ गाविसका १८ जनालाई परामर्श क्षमता बढाउन ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम दिएको हो । फेरी २ दिने तालिम गर्ने र उनीहरुले नै सबै गाविसमा तालिम चलाउने संस्थाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

    महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

  • पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

    पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

  • Post Thumbnail

    चोरीको सामान सहित मानिस पक्राउ

  • Post Thumbnail

    धनतेरस (धन्वन्तरी) जयन्ती

  • प्रभातफेरी ई-पेपरथप

    २०८० कार्तिक ०६ गते

    २०८० कार्तिक ०६ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

    महानन्द वाङमय प्रतिस्ठान काभ्रेले मनायो देवकोटा जयन्ती

    पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

    पनौतीका जात्रापर्वहरूको दोस्रो संस्करण लोकार्पण

    गोवर्धन पुजाको महत्व

    गोवर्धन पुजाको महत्व

    लक्ष्मीपूजाको महत्त्व

    लक्ष्मीपूजाको महत्त्व

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0